अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै

दाङ– पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही श्रावण १ देखि ३२ गतेसम्म संचालन हुने शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती बढ्ने बढ्दै गईरहेको छ । सनातन हिन्दुु धर्मको प्रचारप्रसार तथा मन्दिर परिसर भित्र विभिन्न देवीदेवताका संरचना निर्माणको उद्देश्य राखेर संचालनमा ल्याएको महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती र दानदिव्य बढ्दै गइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीले बताउनुुभयो । महायज्ञको पाँचौदिन शनिवार मात्रै करिव साढे पाँचसय भक्तजनहरुको उपस्थिती रहेको थियो ।
शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा घोराही–१५ निवासी अन्नतराज घिमिरे र मिनराज घिमिरे, घोराही–१८ लङ्क बहादुर बुढा, घोराही –ं६ निवासी रेव बहादुर बुढाथोकी, गोमा बुढाथोकी, रणबहादुर बुुढाथोकी र जीवा बुढाथोकी , विष्णुु पौडेल, घोराही–१८ निवासी स्वस्तिक पोख्रेल, सोही ठाउँ निवासी कुवेर पाण्डे, घोराही–१५ निवासी दामोदर खनाल र घोराही ६ निवासी ऋषिराज जंगली महाआरती संकल्प गरेको महाआरती मुल आयोजक समितिले जनाएको छ ।
त्यस्तै महायज्ञ तथा महाआरतीमा संचालनका लागि सहयोगदाताहरुको सहयोग पनि दिनानुदिन बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । महायज्ञका लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सरसामानहरुको दानदिव्य पनि मन्दिरमा बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक अधिकारीले जानकारी दिनुुभयो । बासुदेव शर्मा,सुरज मल्ल, पुस्कर बेलबासे, भिष्मा भुुषाल र बसन्ता केसी , अकबर अली , कुदबुदिन ,सकिल कवारी राई र सावित्री गुुप्ता, नारायण प्रसाद शर्मा (कार्की),मामा भान्जा किराना पसल, तारा डाँगी, बुद्रुुबिन राइ र मानबहादुर घर्तीले सहयोग गर्नुुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *