अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल 

हिरालाल वली, असार २२ , तुल्सिपुर 

आहा तुल्सिपुर अभियान को कार्यसमिति पुन:गठन भएको छ ।

आज असार २२ गते बसेको बैठक ले नयाँ कार्यसमिति चयन गरेको छ । नीरज बस्याल को अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको छ । जसमा, वरिष्ठ उपाध्यक्षमा तुफान वली उपाध्यक्षमा सरिना के सी , सचिवमा अभिषेक दाहाल, सह सचिवमा ज्ञानुमाया बुढाथोकी , कोषाध्यक्ष मा सुनित विक सदस्यहरू रेणु भुषाल , घनश्याम काफ्ले र अजित सुनार चयन भएका छन् । संस्थाले समाजिक उत्तरदायित्व सँगै युवा उद्ममसिलता मा जोड दिने अध्यक्ष बस्यालले जानकारी दिनु भएको छ ।

विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको थियो ।

सुनीत विक को अध्यक्षतामा सम्पन्न भएको बैठक को सहजीकरण अभिषेक दाहालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *