अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/१७ सोमवार

आषाढ कृष्ण पक्ष(विश्वघस्र पक्ष)दशमी तिथि

नक्वादिशी,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कठिन परिश्रम गर्नु पर्ने छ,मानसिक चिन्ता ले सताउने छ ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ,शारिरिक कष्ट झेल्नु पर्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,प्रेम सम्बन्धमा सुमधुर रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,काम गर्ने उत्साह बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ता ले सताउने छ,कठिन परिश्रम गर्नु पर्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी को ब्यवसाय बाट लाभ मिल्ने छ,यात्रा को योग रहेको छ,परिश्रम अनुरूप सफलता मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ,पारिवारिक चिन्ता ले मन खिन्न रहने छ,स्वास्थ्य प्रतिकुल रहने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

धार्मिक कार्य मा मन लाग्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,आर्थिक कारोवार राम्रो रहने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

काम गर्ने उत्साह वृद्धि हुने छ,फलदायी यात्रा हुन सक्ने समय छ,आकस्मिक धन लाभ हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहने छ,आय आर्जन का माध्यमहरु सहज बन्ने छन,राजनितिक क्षेत्र मा फलदायी समय रहेको छ,मान्यजन बाट सहयोग प्राप्त हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको कारण सम्बन्ध बिगृन सक्छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने समय छ,धैर्य गरेर अघि बड्नु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

लाभ दायक समय रहेको छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,काम मा उत्साह जनक सफलता मिल्ने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

      ज्यो.पं.सुदीप नेपाल(झापा)

        मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *