अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/१७ सोमवार

आषाढ कृष्ण पक्ष(विश्वघस्र पक्ष)दशमी तिथि

नक्वादिशी,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कठिन परिश्रम गर्नु पर्ने छ,मानसिक चिन्ता ले सताउने छ ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ,शारिरिक कष्ट झेल्नु पर्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,प्रेम सम्बन्धमा सुमधुर रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,काम गर्ने उत्साह बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ता ले सताउने छ,कठिन परिश्रम गर्नु पर्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी को ब्यवसाय बाट लाभ मिल्ने छ,यात्रा को योग रहेको छ,परिश्रम अनुरूप सफलता मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ,पारिवारिक चिन्ता ले मन खिन्न रहने छ,स्वास्थ्य प्रतिकुल रहने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

धार्मिक कार्य मा मन लाग्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,आर्थिक कारोवार राम्रो रहने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

काम गर्ने उत्साह वृद्धि हुने छ,फलदायी यात्रा हुन सक्ने समय छ,आकस्मिक धन लाभ हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहने छ,आय आर्जन का माध्यमहरु सहज बन्ने छन,राजनितिक क्षेत्र मा फलदायी समय रहेको छ,मान्यजन बाट सहयोग प्राप्त हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको कारण सम्बन्ध बिगृन सक्छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने समय छ,धैर्य गरेर अघि बड्नु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

लाभ दायक समय रहेको छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,काम मा उत्साह जनक सफलता मिल्ने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

      ज्यो.पं.सुदीप नेपाल(झापा)

        मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *