अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

हेर्नुस् आज असार १५ गते शनिबारको राशिफल

 ज्यो.पं.सुदीप नेपाल(झापा)

शुभ प्रभात

२०८१/०३/१५ शनिवार

आषाढ कृष्ण पक्ष,(विश्वघस्र पक्ष)अष्टमि तिथि

गोरखकालिपूजा,भलभल अष्टमी ,धानदिवस,दहि चिउरा खाने दिन,देउपटनमा त्रिशूलयात्रा,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,मनोरञ्जन मा केही समय ब्यतित हुने छ,काम गर्ने उत्साह बड्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

मित्रहरुबाट सहयोग मिल्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,धन खर्च हुने छ,,मित्र आफन्त सङ्ग भेटघाटका लागि समय मिल्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

सन्तान बाट सुख प्राप्त हुने छ,आर्थिक समस्या सहज बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

प्रतिकुल परिस्थिती रहने छ,कार्यमा ब्यवधान आउने समय छ,नसोचेको ब्यक्तिबाट धोका हुन सक्छ,धैर्यता लिनु पर्ने समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध सुमधुर रहने छ,पृयजन सङ्ग भेट घाट हुने समय छ,मन प्रसन्न रहने समय छ,आय आर्जन वृद्धि हुने छ,यात्रा को योग रहेको छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

कठिन परिश्रम गर्नुपर्ने छ,आर्थिक नोक्सान हुन सक्छ कारोवार गर्दा बिचार पुर्याउनु पर्ने समय छ,रोजगारी बाट लाभ मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक मिलन हुने समय छ,आफन्त सङ्ग को फलाकुसारिले मन प्रसन्न रहने छ,आर्थिक पक्ष सुधार हुने छ,हास खेल मा समय बित्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

लक्ष अनुरूप अघि बड्ने साहस वृद्धि हुने छ,परिस्थिती अनुकुल रहनाले आटेका कार्यमा सफलता मिल्ने छ,राज्नितिक क्षेत्र सहज बन्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आय आर्जनका माध्यम हरु सहज बन्ने छन,रोजगारी का क्षेत्र लाभ दायक रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

झन्झटिला कार्य लाई झेल्नु पर्ने छ,नकारात्मक बिचार उत्पन्न हुनाले क्रोध बड्ने छ,नसोचेको धन खर्च हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मित्रजन सङ्ग रमणिय समय ब्यतित हुने छ,यात्रा को योग रहेको छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको धन प्राप्त हुने छ,सामुहिक खान पान मा सहभागी हुने अवसर मिल्ने छ,सोचेका कार्य सफल बन्ने छन।

 

राशिले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ रहनुहुने लाई स्वास्थ्य लाभ को कामना,यात्रामा हुनुहुन्छ भने मङ्गल यात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *