अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

आज असार १४ गते शुक्रबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/१४ शुक्रवार

आषाढ कृष्ण पक्ष सप्तमी तिथि

अष्टमिव्रत,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

मध्यम समय रहेको छ,काम गर्ने उत्साह बड्ने छ,सोचे जस्तो लाभ नहुनाले खिन्नता हुने छ,साथी सङ्ग भेट घाट हुने समय छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कार्यमा सहजता भये पनि ब्यवहारिक तनाब बड्ने छ,पारिवारिक भेटघाट रहने छ,कठिन कार्यलाइ सम्पादन गर्नु पर्ने छ,वाद विवाद हुन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

पृय ब्यक्ती सङ्ग रमाइलो कुरा कानी हुनाले मन प्रसन्न रहने छ,ब्यवसाय मा मन्दी रहने छ,धन खर्च बड्ने छ,पारिवारिक भेटघाट रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आफन्त बाट धोका हुने समय छ,पारिवारिक चिन्ता बड्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ।धैर्य गरेर अघि बड्नु पर्ने छ,

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध सुमधुर रहने छ,यात्रा को योग रहेको छ,सहकार्यबाट सफलता मिल्ने छ आकस्मिक धन लाभ हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

धन हानी हुने समय छ,चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा ध्यान दिनु पर्ने छ,ब्यर्थको वाद विवाद मा फस्न सकिने समय छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

सोचेका कार्य ले पूर्णता पाउने छन,आकस्मिक धन लाभ हुने समय छ,रोकियेको धन प्राप्त हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

राजकियसेवारत हरुको लागि राम्रो समय छ,उच्च बदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मेहनत को फल प्राप्त हुने समय छ,बौद्धिक क्षमता बड्ने छ,सामाजिक दायित्व लाई बहन गर्नु पर्ने छ,राजनितिक क्षेत्र सफल रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,

बोलि लाई सम्यम गर्नु पर्ने छ,बोलिको कारण आफन्त टाढिने समय छ,आलस्यता ले सताउने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

मान प्रतिष्ठा बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,नया कार्ययोजना बन्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

बोली को प्रभाव बड्ने छ,धन को कारोवार राम्रो रहने छ,मनोरञ्जन का कार्यमा सहभागिहुने अवसर मिल्ने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

राशी फल ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना।पाथिभरा भगवतिले सबैकोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                     मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *