अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

आज असार १४ गते शुक्रबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/१४ शुक्रवार

आषाढ कृष्ण पक्ष सप्तमी तिथि

अष्टमिव्रत,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

मध्यम समय रहेको छ,काम गर्ने उत्साह बड्ने छ,सोचे जस्तो लाभ नहुनाले खिन्नता हुने छ,साथी सङ्ग भेट घाट हुने समय छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कार्यमा सहजता भये पनि ब्यवहारिक तनाब बड्ने छ,पारिवारिक भेटघाट रहने छ,कठिन कार्यलाइ सम्पादन गर्नु पर्ने छ,वाद विवाद हुन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

पृय ब्यक्ती सङ्ग रमाइलो कुरा कानी हुनाले मन प्रसन्न रहने छ,ब्यवसाय मा मन्दी रहने छ,धन खर्च बड्ने छ,पारिवारिक भेटघाट रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आफन्त बाट धोका हुने समय छ,पारिवारिक चिन्ता बड्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ।धैर्य गरेर अघि बड्नु पर्ने छ,

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध सुमधुर रहने छ,यात्रा को योग रहेको छ,सहकार्यबाट सफलता मिल्ने छ आकस्मिक धन लाभ हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

धन हानी हुने समय छ,चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा ध्यान दिनु पर्ने छ,ब्यर्थको वाद विवाद मा फस्न सकिने समय छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

सोचेका कार्य ले पूर्णता पाउने छन,आकस्मिक धन लाभ हुने समय छ,रोकियेको धन प्राप्त हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

राजकियसेवारत हरुको लागि राम्रो समय छ,उच्च बदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मेहनत को फल प्राप्त हुने समय छ,बौद्धिक क्षमता बड्ने छ,सामाजिक दायित्व लाई बहन गर्नु पर्ने छ,राजनितिक क्षेत्र सफल रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,

बोलि लाई सम्यम गर्नु पर्ने छ,बोलिको कारण आफन्त टाढिने समय छ,आलस्यता ले सताउने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

मान प्रतिष्ठा बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,नया कार्ययोजना बन्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

बोली को प्रभाव बड्ने छ,धन को कारोवार राम्रो रहने छ,मनोरञ्जन का कार्यमा सहभागिहुने अवसर मिल्ने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

राशी फल ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना।पाथिभरा भगवतिले सबैकोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                     मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *