अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

आज असार ११ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/११ मङ्गलवार

आषाढ कृष्ण पक्ष चतुर्थी तिथि

मङ्गलचौथी व्रत,भूमिपूजा,

 

राशिफल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,यात्रा कोयोग रहेको छ,प्रयास गरेका कार्य हरु ले सकारात्मक मोड लिने छन।हतार को कार्यले धोका हुन सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

समय अनुकुल रहेको छ,काम को बोझ ले मानसिक तनाब बड्ने छ,गरेका कार्यले सफलता पाउने छ,ब्यवहारिक तनाब ले सताउने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मन मा प्रसन्नता र उत्साह बड्ने छ,सकारात्मक उर्जा बड्ने छ,सोचेका कार्यहरु ले पूर्णता पाउने छन,पारिवारिक चिन्ता भने बड्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

दामपत्य जीवन सुखद रहने छ,सामाजिक कार्य बाट मान सम्मान बड्ने छ,सहकार्य बाट सफलता मिल्ने छ,यात्रा को योग रहेको छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

चोट लाग्न सक्ने समय छ,सोचेका कार्य मा ब्यवधान हुने छ,मनोरञ्जन तथा धार्मिक कार्यमा समय ब्यतित हुने छ,बैदेशिक क्षेत्र लाभ दायक रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

आकस्मिक धन लाभ हुने छ,सोचेका काम सफल बन्ने समय छ,सहकार्यबाट सफलता मिल्ने छ,धार्मिक कार्यमा मन लाग्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

पारिवारिक मनोञ्जन मा समय ब्यतित हुने छ,ब्यवासाय बाट लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ,क्रोध लाई सम्यम गर्नु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

अग्रज बाट सहयोग मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,नया कार्ययोजना बन्ने छ्न,मित्रहरुसङ्ग रमाउने अवसर मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मानसिक तनाब बड्ने छ,आर्थिक समस्या ले सताउने छ,सकारात्मक बिचार लियेर अघि बड्नु पर्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,

मान सम्मान बड्ने छ,साथी सङ्गी रङ्ग मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,इष्ट मित्र बाट सहयोग मिल्ने छ,आलस्यता त्यागेर अघि बड्नु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,सारिरिक आलस्यता बड्ने छ,कठिन परिश्रम गर्नु पर्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ।

 

राशी ले जस्तो फल बताये पनि हयाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

          मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *