अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

आज असार ९ गते आइतबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/०९ रविवार

आषाढ कृष्ण पक्ष प्रतिपदा तिथि बिहान५:४८ बजे सम्म

विश्वघस्र पक्ष

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

क्रोध बड्ने छ,आर्थिक समस्या झेल्नु पर्ने छ,नसोचेको धन खर्च हुने समय छ,धैर्यता ले निरन्तर प्रयत्न गर्नु पर्ने समय छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

प्रेम सम्बन्ध सुमधुर रहने छ,ब्यवहारिक पक्ष ले तनाब भयेता पनि आत्मिय ब्यक्तिबाट खुसी मिल्ने छ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

सोचेका कार्यमा ब्यवधान आउन सक्छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ,चोट लाग्न सक्छ,बिस्वास गरेको ब्यक्तिबाट धोका हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

राजनितिक क्षेत्र मा आवद्ध हरुका निमित्त घातक समय छ,रोजगारी गर्ने हरुका लागि कठिन समय छ,आर्थिक लाभ भने हुने छ,धार्मिक कार्यमा मन लाग्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सकारात्मक उर्जा वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,सामाजिक कार्य बाट मान प्रतिष्ठा बड्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

उच्च पदस्थ ब्यक्ती बाट सहयोग प्राप्त हुने छ,कारोवार राम्रो रहने छ,पारिवारिक जमघट ले मन प्रसन्न रहने छ,आय आर्जन का माध्यम हरु मध्यम रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

स्वास्थ्य मा समस्या देखिन सक्छ,आम्दानी भन्दा खर्च बडिहुने समय छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

मान सम्मान बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,मनोरञ्जन का कार्यमा सहभागी बन्ने अवसर मिल्ने छ,आकस्मिक धन लाभ हुने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

पदोन्नतिको समय छ,नया कार्ययोजना बन्ने छन,काम मा उत्साह बड्ने छ,सहकार्य बाट सफलता मिल्ने छ,मित्रबाट सहयोग मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सारिरिक आलस्यता बड्ने छ,परिश्रम अधिक सफलता कम मिल्नाले मन खिन्न रहने छ,साथी सङ्गी सङ्ग को भलाकुसारी ले मन प्रसन्न रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यवसाय को क्षेत्र मन्दी रहने छ,सामाजिक क्षेत्र सफल रहने छ,नजिक को मित्रबाट सहयोग मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको धन लाभ हुने समय छ,माङ्गलिक तथा धार्मिक कार्यमा सहभागिहुने अवसर मिल्ने छ,सोचेका कार्य मा सफलता मिल्ने छ।

 

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा निस्किदैहुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्तलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको रक्षा गर्नु हुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                  मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *