अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

श्रीकान्त राना क्षेत्रीको ” भाग्यमा श्री लेखेसी” गीत सार्वजनिक

काठमाडौ, असार ४ | नेपाली गित संगीतको बजारमा निकै प्रतिस्पर्धा चलिरहेकै बेला सुदुरपश्चिम बैतडी जिल्लाको डिलासैनी गाउँपालिका नानरामा जन्मिनु भएका गायक श्रीकान्त राना क्षेत्रीले एक पछि अर्को गर्दै मिठा-मिठा सिर्जना बजारमा ल्याउने क्रममा फेरि पनि उहाले “भाग्यमै श्री लेखेसी” गीति एल्बम बजारमा लिएर सबको मन जिति रहेका छ्न ।

जुन गितमा स्वर रहेको छ गायक श्रीकान्त राना क्षेत्री र बैतडी कि गायिका कल्पना बिष्टको रहेको छ । अहिलेकी चर्चित अनि उमेरले सानी बिशेष त कोईली स्वरकी धनी भाईरल गायिकाको रुपमा चिनिएकी कमला बिष्टको छुट्टै चर्चा परिचर्चा चलिरहेको बेला फेरि निकै उत्कृष्ट अनि सुमधुर गित डिजिटल बजारमा सार्बजनिक गरेका छ्न ।
“तिम्रो बारे एउटा गित लेख्या छु।
बत्तीस गुणले सम्म्पन्न देख्याछु।।
-भाग्यमै श्री लेखेसी,आहा क्या दाम्मी नभन्ने को होला र यत्तिको राम्री देखेसी”…गित अहिले दर्शक श्रोताको निकै नै रोजाईमा छ जुन गितमा निकै मिठा अनि उत्कृष्ट शब्द लेख्नु भएको छ सर्जक लक्ष्मण पाण्डे ज्युले भने संगीत पनि पाण्डे कै रहेको छ,भने यो गितको एरेन्जर,रेकर्डिष्ट ,ध्वनि सम्पादक दिपक संगम बि.सि ले गरेका छन।

मधुमाला रेकर्डिङ स्टुडियो बागबजार,काठमाडौमा रेकर्डिङ भएको उक्त गितको भिडियो सम्पादन भने ओम प्रकाश अवस्थीले गर्नु भएको छ।गित आफैमा मीठो र दुबै जना बैतडीका गायक/गायिकाको स्वरमा सजिएको उक्त गित सर्जक लक्ष्मण पाण्डे को युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको छ। गायक श्रीकान्त गाउन मात्रै नभएर शब्द/संगीत पनि धेरै जसो आफ्ना गितमा आफैले भर्नु हुन्छ उहाँकै थुप्रै गितहरु यो भन्दा अगाडी बजारमा आईसकेका छन।

मृत्युु रोजे मैले,जवानिको रस,हारेको जिन्दगी,केही गर्नुछ देशका लागि असल भक्तले,दिलको कारागार,यो दशैमा घर आउन पाईन आमा,बब्बालै मचाउ मैया उनका चर्चित गित हुन सधै सभ्य अनि सदाबहार गित गाउने अनि लेख्ने उहाँ अरुले जसरी छाडा अनि असभ्य गित गाएर चर्चा कमाउनु छैन भन्नू हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *