अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

आज असार ४ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/०४ मङ्गलवार

ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि

वैष्णवहरुको निर्जला एकादशी व्रत,तुलसीको दल राख्ने,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

क्रोध लाई सम्यम गर्नु पर्ने छ,म चञ्चल रहने छ,ब्यर्थको यात्रा हुन सक्छ,पति पत्नी मा वाद विवाद हुन सक्छ,साझेदारिका कार्यबाट लाभ मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

स्वास्थ्य प्रतिकुल रहने छ,चोट लाग्न सक्छ सावधान रहनु पर्ने छ,मानसिक तनाब बड्ने छ,वाणिलाइ सम्यम गर्नु पर्ने छ,वाद विवाद हुन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मेहनत अनुरूप सफलता मिल्ने छ,आर्थिक लाभ हुने छ,सन्तान बाट खुसी मिल्ने छ,मित्र सङ्ग भेटघाट ले मन प्रसन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आय आर्जन का माध्यम हरु सहज बन्ने छ्न,मान्यजन बाट सहयोग हौसला मिल्ने छ,राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

भय त्रास बड्ने छ,आर्थिक ब्यय हुने छ,नसोचेको धन खर्च बड्ने छ,पारिवारिक समस्या ले सताउने छ,स्वास्थ्य प्रतिकुल रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

मान सम्मान प्राप्त हुने छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,मनोरम यात्रा को योग रहेको छ,सामाजिक दायित्वलाइ बहन गर्नु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

बोली प्रभावकारी रहने छ,बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा उच्च रहने छ,रोकियेको धन प्राप्त हुने समय रहेको छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

दाजु भाइ मा मेलमिलाप रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ,आय ब्यय बरावर रहने छ,सहकार्यबाट सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मित्रहरु सङ्ग रमणिय वातावरण मा समय ब्यती हुने छ,आपसी सहयोग रहनाले मन प्रसन्न रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

शिक्षा क्षेत्र मा उन्नती प्रगती हुने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,मनोरञ्जन पूर्ण यात्रा रहने छ,मन मा उत्साह बड्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

स्वास्थ्य प्रतिकुल रहने छ,मन बिचलित रहने छ,आर्थिक समस्या ले सताउने छ,आफन्तजन टाढिने समय छ,धैर्यताले अघि बड्नु पर्ने छ।

 

राशि ले जस्तो फलबताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

              मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *