अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

आज असार ३ गते सोमबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०३/०३ सोमवार

ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथि

स्मार्तहरुको निर्जला एकादशी व्रत,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,कठिन परिश्रम गर्नु पर्ने छ,आर्थिक समस्या ले सताउने छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

नसोचेको खुसी प्राप्त हुने छ,परिस्थिती केही सहज बन्ने छ,काम गर्ने उत्साह मा वृद्धि हुने छ,शारिरिक कष्ट भने झेल्नु पर्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक भेटघाट रहने छ,प्रेम सम्बन्ध प्रगाढ बन्ने छ,मनोरञ्जन का कार्यमा रमाउने अवसर मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आर्थिक उन्नती गर्ने समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,आय आर्जन का माध्यमहरु सहज बन्ने छन।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आर्थिक नोक्सान हुने समय छ,कार्यमा ढिला सुस्ती शरीर मा आलस्यता बड्ना ले सोचेका कार्यमा ब्यवधान आउने छ,ब्यर्थका कार्य मा धन खर्च हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बौद्धिकक्षमता वृद्धि हुने छ,सामाजिक मान प्रतिष्ठा बड्ने छ,आर्थिक लाभ हुने समय छ,खुसिको समाचार सुन्न पाइने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

बोलिको प्रभाव ले मान प्रतिष्ठा बड्ने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,नसोचेको धन प्राप्त हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु,

परिश्रम अधिक गर्नु पर्ने छ,सफलता भने मिल्ने छ,आलस्यलाइ त्यागेर परिश्रम गर्नु पर्ने छ,दाजु भाइ मा मेलमिलाप रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मनोरम यात्रा हुने समय छ,मेहनत सार्थक बन्ने छ, पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,खाद्य सामाग्री तथा तरल पदार्थको बयवसायी लाई लाभ दायक समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शैक्षिक सफलता मिल्ने छ,आर्थिक पक्ष नोक्सान हुन सक्छ,मित्रबाट सहयोग प्राप्त हुने छ,रोजगारि का अवसर हरु मिल्ने छन।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक कारोवार मन्दी रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको कार्य मा सकारत्मक नतिजा देखिने छ,पारिवारिक मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,राजनितिक क्षेत्र मा निरासा जनक नतिजा देखिने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                    मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *