अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

हेर्नुस् आज जेठ ३१ गते बिहीबारको राशिफल

 

शुभ प्रभात

२०८१/०२/३१ विहिवार

ज्येष्ठ शुक्ल पक्ष सप्तमी तिथि

कुमार यात्रा,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कर्तब्यनिष्ठ भयेर अघि बड्नु पर्ने समय छ,कार्य सफल रहने छ,धन प्राप्तिका माध्यम सहज बन्ने छन,सामाजिक दायित्व लाई निर्वाह गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

काम गर्ने उत्साह वृद्धि हुने छ,पारिवारिक वातावरण मा समय ब्यतित हुने छ,मित्रहरु सङ्ग को भलाकुसारी ले मन प्रसन्न रहने छ,धन खर्च बड्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

आय आर्जन राम्रो रहने छ,मान्यजन बाट सहयोग मिल्ने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,मन चञ्चल रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

ब्यर्थको वाद विवाद मा फस्ने समय छ,आर्थिक समस्या ले सताउने छ,सोचेका कार्यमा ब्यवधान आउन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

धार्मिक कार्यमा मन रमाउने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आकस्मिक लाभ मिल्ने छ,यात्रा को योग रहेको छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बोलिको प्रभाव बड्ने छ,प्रतिभा को कदर हुने छ,धन लाभ हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

दाजुभाइ मा सहकार्य ले सफलता मिल्ने छ,आफुले गरेको मेहनत को श्रेय अर्को ब्यक्तिले लिने छ,ब्यर्थका कार्य मा समय ब्यतित हुन सक्छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

चौतर्फी सकारात्मक चर्चा चल्ने छ,समाजमा प्रतिष्ठा उच्च रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,आय आर्जन का माध्यम हरु सहज बन्ने छन।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध सुमधुर रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग बन्ने छ,सन्तान बाट खुसी मिल्ने छ,हासखेल मा समय ब्यतित हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

स्वास्थ्य मा समस्या देखिन सक्छ,ब्यर्थका कार्य मा धन खर्च हुने छ,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक समस्या का कारण मन चिन्तित रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

पारिवारिक समस्याले सताउने छ,दाम्पत्य जीवन सुखद रहने छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,यात्रा गर्नु पर्ने समय छ,।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

वाद विवाद मा फस्नु पर्ने छ,खर्च वृद्धि हुने छ,क्रोध को कारण बन्न लागेका कार्यमा ब्यवधान आउने छ,सकारात्मक बनेर निरन्तर प्रयत्न गर्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभ कामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *