अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

आज जेठ ३० गते बुधबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०२/३० बुधवार

ज्येष्ठ शुक्ल पक्ष षष्ठि तिथि

कुमार षष्ठी,(सिथिनख) भ.पु.चण्डिभगवती यात्रा

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

पैतृक धन बाट लाभ मिल्ने छ,राज्नितिक क्षेत्र सफल रहने देखिन्छ ,यात्रा को योग रहेको छ,अधुरा कार्यहरु पूर्ण हुनाले मन प्रसन्न रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

आय आर्जन मा मन्दी रहने छ,आफन्त सङ्ग को भेट घाट रहने छ,कठिन परिश्रम बाट सफलता मिल्ने छ,नजिक को ब्यक्ती बाट धोका हुन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

स्वास्थ्य मा समस्या देखिन सक्छ,बोल्दा बिचार पुर्याउने पर्ने समय छ,आफन्त बाट धोका हुन सक्छ,धन फस्न सक्छ आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

फलदायी समय रहेको छ,मन भने चञ्चल रहने छ,व्यापारी वर्गहरुका लागि लाभ दायी समय छ,मित्रहरु सङ्ग रमाउने अवसर मिल्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,

नसोचेको धन प्राप्त हुने छ,रोजगारिको अवसर मिल्ने छ,मिष्ठान्न भोजन प्राप्त हुन्छ,सामाजिक प्रतिष्ठा उच्च रहने छ,नया कार्यको थालनी गर्दा शुभ रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

परिश्रम अनुरूप सफलता नमिल्नाले मन खिन्न रहने छ,बोल्दा बिचार पुर्याउनु पर्ने छ,यात्रा मा चोट पटक लाग्न सक्छ,रोजगारिमा आवद्ध ब्यक्तिहरुका लागि केही लाभ मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

उत्तम समय रहेको छ,माता पक्षबाट सहयोग मिल्ने छ,धार्मिक कार्यमा मन लाग्ने छ,अध्ययन को क्षेत्र फलदायी रहने छ,व्यापार बाट लाभ मिल्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

लामुसमय बाट रोकियेका कार्यहरु सफल बन्ने छन,रोजगारिका अवसर हरु प्राप्त हुने छ,पारिवारिक सम्बन्ध सुमधुर रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

नजिक को बयक्तिबाट धोका हुन सक्छ,धनको कारोवार ले वाद विवाद हुने समय छ,आफन्त बाट सहयोग मिल्ने छ,अप्जस झेल्नु पर्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मध्यम समय रहेको छ,प्रेमी प्रेमिका मा सुमधुर सम्बन्ध रहने छ,धन खर्च बड्ने छ,सकारात्मक निरन्तरता ले सफलता प्रदान गर्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

प्रतिकुल समय रहेको छ,वाद विवाद हुन सक्छ,आर्थिक नोक्सान हुने समय छ,यात्रा गर्दा बिचार पुर्याउनु पर्ने छ,चोट पटक लाग्न सक्छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

मध्यम समय रहेको ,टाउको मा समस्या देखिन सक्छ,झुट्टा आरोप लाग्ने छ,आफन्तबाट निराशा छाउने ,घर जग्गा कओ कारोवार बाट लाभ मिल्ने छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *