अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

रगत अभावले हस्पिटलको बेडमा छट्पटाई रहेकी इन्द्रा खड्काको सहारा बने दिपक र कृष

दाङ, २९ जेठ ।

पछिल्लो समय दिनप्रतिदिन रक्तचापका बिरामी बढ्दै गइरहेका छन् भने अर्को तर्फ बिरामी बढ्दै जादा रक्त गृह (रेड क्रस)मा रगतको अभाव खट्किदै गइरहेको पाइन्छ । यहीँ समयमा आज बिहानै सल्यान त्रिवेणी गाउँपालिका– ६ पोखरी पन्चमुल निवासी गोबिन्द बुढाथोकीीकि छोरी २८ बर्षीय इन्द्रा खड्कालाई रगतको अति आवश्यक भएको थियो ।

उनी नेपालमा मात्र नभई छिमेकी देश भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउदा पनि सन्चो नभएको, हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको कोठा नं.२३ को बेड नं.५ मा उपचार भइरहेको र उनलाई (ए पोजेटिभ) रगतको अतिनै आआवश्यक परेको सूचना आय पछि बिरामीका  आफन्तहरू  उता कहिँ कतै रगत पाइन्छ कि भन्दै भौतारिरहेका थिए । त्यहीँ समयमा रगतको अभावले बेडमा बिरामी छट्पटीएको सूचना लायन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दिपक केसीले थाहा पाए । उनले जानकारी पाउने बितिकै लायन्स क्लब अफ क्यापिटल दाङकै सदस्य कृष बोहरा संग हस्पिटल पुगेर बिरामीको अवस्था बुझे जहाँ तत्कालनै रगतको निकै आवश्यक भएको पाए ।

उनी हरु बिरामीको अवस्था बुझे पछि फेरि कहिँ गुहार माग्न लागेनन आफू दुबै जनाले रगत दिने निर्णय गरे जुन निर्णयले गर्दा बेडमा रगतको अभावले छट्पटीएकि बिरामिको सहारा बन पुगे । पछिल्लो समयमा लायन्स क्लब अफ क्यापिटल दाङ निकै उदाहरणीय काम गर्दै धेरै नागरिकको सहारा बन्दै गैरहेको छ जुन कार्यले समाजमा सकारात्मक सन्देश पैदा हुँदै गहिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *