अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

बेलुका फुलमाला गरेको जोडी बिहानै प्रहरी चौकीमा

जेठ २८, तेह्रथुम 

तेह्रथुमको आठराई सक्रान्ति बजारमा ताप्लेजुङ घर भइ काठमान्डौ बस्दै आएको युवक आमा लिएर केटीको मगनिकालागि आउँछन् ।दुबै पक्षबिच कुराकानी हुन्छ र बिहेका लागि राजि भइ फुलमाला गरी सामाजिक सन्जालमा समेत पोष्ट गर्छन । तर बिहानै एकाएक केटाले पहिलेनै बिहे गरी सकेको जानकारी आएपछी केटी पक्ष प्रहरीमा उजुरीका लागि पुगेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारले जानकारी दिएको छ । तत्काल प्रहरीले पक्राउ गरी त्यस विषयमा अनुसन्धान गरीरहेको बताईएको छ । यो घटना जेठ २७ गते आइतबारको हो ।व्यक्तिगत स्वतन्त्रतालाई ध्यानमा रखि अन्य कुरा गोप्य राखिएको छ ।

 

News, photo by : Manoj Bhandari

Leave a Reply

Your email address will not be published. Required fields are marked *