अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल

 

शुभ प्रभात

२०८१/०२/१४ सोमवार

ज्येष्ठ कृष्ण पक्ष चतुर्थी तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

क्रोध बड्ने छ,आर्थिक समस्या झेल्नु पर्ने छ,नसोचेको धन खर्च हुने समय छ,वाद विवाद हुन सक्छ बोलिलाइ सम्यम गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कठिन कार्यलाइ सम्पादन गर्नु पर्ने छ,मित्रहरु सङ्ग मन रमाउने छ,सामाजिक क्षेत्र सफल रहने छ,शैक्षिक क्षेत्र सफल रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

रोकियेका कार्य सुचारु हुने छन,धार्मिक क्षेत्र मा मन लाग्ने छ,ब्यवसाय मा लाभ मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

राजनितिक क्षेत्र मा आवद्ध हरुका निमित्त घातक समय छ,रोजगारी गर्ने हरुका लागि कठिन समय छ,आर्थिक लाभ भने हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सकारात्मक उर्जा वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,आफन्त बाट सहयोग मिल्ने छ,बैदेशिक क्षेत्र सफल रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

उच्च पदस्थ ब्यक्ती बाट सहयोग प्राप्त हुने छ,कारोवार राम्रो रहने छ,पारिवारिक जमघट ले मन प्रसन्न रहने छ,सोचेका कार्यले पूर्णता पाउने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

स्वास्थ्य मा समस्या देखिन सक्छ,आम्दानी भन्दा खर्च बडिहुने समय छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,नसोचेको ब्यक्ती बाट धोका हुन सक्छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

मान सम्मान बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,मनोरञ्जन का कार्यमा सहभागी बन्ने अवसर मिल्ने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

पदोन्नतिको समय छ,नया कार्ययोजना बन्ने छन,काम मा उत्साह बड्ने छ,सहकार्य बाट सफलता मिल्ने छ,पारिवारिक भेटघाट हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सारिरिक आलस्यता बड्ने छ,परिश्रम अधिक सफलता कम मिल्नाले मन खिन्न रहने छ,साथी सङ्गी सङ्ग को भलाकुसारी ले मन प्रसन्न रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यवसाय को क्षेत्र मन्दी रहने छ,सामाजिक क्षेत्र सफल रहने छ,नजिक को मित्रबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको धन लाभ हुने समय छ,माङ्गलिक तथा धार्मिक कार्यमा सहभागिहुने अवसर मिल्ने छ,सोचेका कार्य मा सफलता मिल्ने छ।

 

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा निस्किदैहुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्तलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको रक्षा गर्नु हुने छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *