अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता

दाङ ८ जेठ । सहायता केन्द्र नेपालको आयोजना र तुलसिपुर उपमहानगरपालिका वडा न. १ को आर्थिक सहयोगमा दलित र गैरदलित बिच सह-अस्तित्व निर्माणसंगै जातिय विभेद तथा छुवाछुत सम्बन्धि दुई दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बि कको अध्यक्षतामा र वडा अध्यक्ष हुमाकान्त सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो। दुइदिने प्रशिक्षण कार्यक्रममा सुशिल बस्नेत र निर्मल नेपालीले प्रशिक्षन दिनु भएको थियो।

दुइदिने प्रशिक्षण पछि समापन कार्यक्रममा दलित र गैरदलित सहभागीहरुले जातिय बिभेद तथा छुवाछुत नगर्ने र अरुलाइ पनि गर्न नदिने भनेका थिए ।  समाजमा सबै बराबरी हुनुपर्ने प्रतिबद्धतासंगै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर भएमा समाज बाट छुवाछुत अन्त्य हुन सक्ने कुरा व्यक्त गर्नु भएको थियो।

कार्यक्रमा सहायता केन्द्र नेपालकी कोषाध्यक्ष दुबिसरा वलिले स्वागत मन्तव्य दिनु भएको थियो भने सचिव मुना बि क ले कार्यक्रम सहजीकरण गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *