अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०२/०८ मङ्गलवार

वैशाख शुक्ल पक्ष त्रयोदशी तिथि

नृसिंहजयन्ती,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

पति पत्नी मा वाद विवाद हुन सक्छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने समय छ,आर्थिक क्षेत्र सुधार हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

वाद विवाद हुन सक्ने समय छ,बोली मा सम्यमता अपनाउनु पर्ने छ,काम मा सफलता मिल्ने छ,झन्झटिला कार्यलाइ सम्पादन गर्नु पर्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मानसिक चिन्ता बढ्ने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,सामाजिक क्षेत्रमा मन लाग्ने छ,राजनितिक क्षेत्र बाट लाभ मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार ब्यवसाय मा मन्दी रहने छ,आर्थिक समस्या ले चिन्तित गराउने छ,रोजगारिमा आवद्धहरुका लागि राम्रो समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आफन्त बाट सहयोग मिल्ने छ,आय आर्जन का माध्यम हरु सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ,सोचेअनुरुप कार्य सफल बन्ने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

झन्झटिला कार्य मा अल्झिनु पर्ने समय छ,आय भन्दा खर्च बढी हुने छ,कार्यमा ब्यवधान आउन सक्छ,अधिक मेहनत बाट केही सफलता मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

मन चिन्तित रहेता पनि कार्य भने सम्पन्न हुने समय छ,चञ्चलता लाई त्यागेर अघि बड्नु पर्ने समय छ,राजनितिक क्षेत्र मा निराशा रहने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,साथी सङ्गी सङ्ग मनोरम समय ब्यतित रहने छ,आर्थिक लाभ मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

केही रचनात्मक कार्यमा मन लाग्ने छ,अतिथी को आगमन ले प्रसन्नता छाउने छ,कार्यमा सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

तरल पदार्थ को ब्यवसाय मा लाभ मिल्ने छ,मित्र बन्धु सङ्ग भेटघाट रहने छ,परिवार मा मनोरञ्जन को वातवरण रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

प्रेम सम्बन्ध सुमधुर रहने छ,शैक्षिक क्षेत्र बाट सफलता मिल्ने छ,आर्थिक लाभ मिल्ने छ,सहकार्य बाट सफलता मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

स्वास्थ्य मा प्रतिकुलता देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,नसोचेको ठाउँ मा धन खर्च हुने छ,यात्रा गर्दा सजग रहनु पर्ने छ।

 

राशी ले जे जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा माता ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

  ज्यो.पं.सुदीप नेपाल(झापा)

                    मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *