अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०२/०७ सोमवार

वैशाख शुक्ल पक्ष द्वादशी तिथि

सोम प्रदोष व्रत,कोकाकोशिको सङ्गममा मत्स्य दर्सन,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

झन्झटिला कार्यमा अल्झिनु पर्ने छ,कठिन परिश्रम गर्नु पर्ने छ,आर्थिक समस्या ले सताउने छ,परिश्रम अनुरूप लाभ नमिल्नाले मन चिन्तित रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

काम को झमेला ले तनाब बड्ने छ,मान सम्मान मिल्ने छ,सकारात्मक बिचार र धैर्यता ले सफलता प्राप्त हुने छ,स्वास्थ्य भने प्रतिकुल रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

पारिवारिक भेटघाट रहने छ,यात्रा को योग रहेको छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,खर्च भने बड्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आर्थिक उन्नती गर्ने समय छ,काम गर्ने उत्साह वृद्धि हुने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,यात्रा हुन सक्ने समय छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आर्थिक नोक्सान हुने समय छ,कार्यमा ढिला सुस्ती शरीर मा आलस्यता बड्ना ले सोचेका कार्यमा ब्यवधान आउने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बौद्धिकक्षमता वृद्धि हुने छ,सामजिक मान प्रतिष्ठा बड्ने छ,आर्थिक लाभ हुने समय छ,खुसिको समाचार सुन्न पाइने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

बोलिको प्रभाव ले मान प्रतिष्ठा बड्ने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,नसोचेको धन प्राप्त हुने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु,

शारिरिक कष्ट हुने छ,कार्यमा ब्यवधान आउन सक्छ,ब्यर्थको वाद विवाद मा फस्नु पर्ने समय छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मनोरम यात्रा हुने समय छ,मेहनत सार्थक बन्ने छ, पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शैक्षिक सफलता मिल्ने छ,आर्थिक पक्ष नोक्सान हुन सक्छ,मित्रबाट सहयोग प्राप्त हुने छ,रोजगारि का अवसर हरु मिल्ने छन।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक कारोवार मन्दी रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

नसोचेको कार्य मा सकारत्मक नतिजा देखिने छ,पारिवारिक मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,राजनितिक क्षेत्र मा निरासा जनक नतिजा देखिने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

  ज्यो.पं.सुदीप नेपाल(झापा)

                    मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *