अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

हेर्नुस् आज जेठ १‌ गतेको राशिफल

 

शुभ प्रभात

२०८१/०२/०१ मङ्गलवार

वैशाख शुक्ल पक्ष सप्तमी तिथि

ज्येष्ठ सङ्क्रान्ती,गंगा सप्तमी,गंगोत्पत्ति

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

रोजगारिमा सफलता मिल्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,राजनितिक क्षेत्र सफल रहेता पनि मन मा असुन्तुष्टी भने रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

शरीर मा आलस्यता बढ्ने छ,मन आत्तिने छ,सवारी साधन चलाउदा ध्यान दिनु पर्ने छ,पारिवारिक चिन्ता ले काम मा मन नलाग्ने तथा मन चिन्तित रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

स्वास्थ्य मा समस्या देखिन सक्छ,खर्च बृद्धि हुने छ,अनावस्यक झन्झट मा फस्नु पर्ने छ,नसोचेको खुसी प्राप्त हुने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

लाभ दायक समय छ,रोकियेका कार्यहरु सुचारु बन्ने छन,गरेका काम ले पूर्णता पाउँदा गौरव महसुस हुने छ,आर्थिक उन्नती हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

बोलिको प्रभाव बड्ने छ,यात्रा को योग रहेको छ,आकस्मिक धन लाभ हुने छ,ब्यवहारिक पक्ष सुधार हुने छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

सफलता का निमित्त अधिक प्रयत्न गर्नु पर्ने छ,सोचे अनुरूप सफलता नमिल्ना ले मन असन्तुष्ट रहने छ,पारिवारिक चिन्ता बड्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

सकारात्मक बिचार ले काम मा सहजता मिल्ने छ,मित्र बाट सहयोग प्राप्त हुने छ,पुरानो मित्रसङ्ग भलाकुसारी हुने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ,प्रेम मा प्रगाढता आउने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,आटेका कार्यमा सफलता मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

शारिरिक कष्ट हुने छ,स्वास्थ्य प्रतिकुल रहने छ,आर्थिक समस्या ले सताउने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,ब्यर्थमा वाद विवाद हुन सक्छ,बोली लाई सम्यम गर्नु पर्ने समय छ,धैर्यता ले काम गर्नुपर्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आफन्तमा बैमनस्यता बड्ने छ,राम्रो गर्न खोजे पनि अपजस आइलाग्ने समय छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

सोचेका कार्यले सकारात्मक प्रतिफल दिने छन,धार्मिक कार्यमा मन लाग्ने छ,आर्थिक कारोवार राम्रो रहने छ,रोजगारिका क्षेत्रबाट सफलता मिल्ने छ।

 

राशी ले जस्तोफल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गल यात्रा को कामना,जन्मदीन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *