अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

आज बैशाख ३० गते आइतबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०१/३० रविवार

वैशाख शुक्ल पक्ष पञ्चमी तिथि

आद्य जगत्गुरु शङ्कराचार्य जयन्ती,रामानुजाचार्य जयन्ती,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने समय छ,कठिन परिश्रम गर्नु पर्ने छ,क्रोध र आलस्यता लाई त्यागेर अघि बड्नु पर्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

ब्यर्थ को वाद विवाद हुन सक्ने समय छ,हर्ष र पीडा दुबै सहनु पर्ने छ,काम को चाप ले शारिरिक कष्ट रहने छ,स्वास्थ्य मा पनि समस्या देखिने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

टाउका मा समस्या देखिन सक्छ,क्रोध लाई सम्यम गर्नु पर्ने छ,ब्यवसायमा सोचेअनुरूप सफलता नमिल्ना ले मन खिन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

बोलि को प्रभाव बड्ने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,हास खेल मनोरञ्जन मा समय ब्यतित हुने छ,मित्रहरु सङ्ग रमाउने अवसर मिल्ने छ।

 

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

परिश्रम अनुरूप सफलता मिल्ने छ,रोजगारिका अवसर हरु आउने छन,आकस्मिक धन लाभ हुने छ,असहज परिस्थिती लाई सामना गर्ने साहस वृद्धि हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

तरल पदार्थ घर जग्गा सम्बन्धी ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक समस्या ले सताउने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,नया कार्ययोजना बन्ने छन,रोकियका कार्य सुचारुहुने छन.।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थको खर्च बड्ने छ,आफन्त सङ्ग बैमनस्यता बड्ने छ,लेन देन को बिषय मा वाद विवाद हुन सक्छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,यात्रा को योग रहेको छ,बौद्धिक क्षमता वृद्धि हुने छ,साझेदारिका कार्यबाट सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चोट लाग्न सक्ने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,कार्यमा ब्यवधान आउने छ,पारिवारिक समस्या बड्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

धार्मिक कार्यमा मन लाग्ने छ,धन को कारोवार राम्रो रहने छ,कार्यमा सहजता बन्ने छ,पारिवारिक सहयोग बन्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यवहारिक कठिन ता सुल्झिने समय छ,नसोचेको धन प्राप्त हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,राजनितिक क्षेत्र मा निराशा छाउने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामनापूर्ण गर्नुहुने छ।

 

  ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *