अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

कोदालो र बन्चरो प्रयोग गरी २ महिलाको हत्या: अटो चालक पक्राउ

तुलसीपुर, बैशाख २९ ।

दाङ घोराहीको नारायणपुरमा दुई महिलाको हत्या भएको छ ।घोराही उपमहानगरपालिका १० पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको हत्या भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार उनीहरुमाथि बञ्चरो, कोदालो प्रहार गरी हत्या भएको थियो । उनीहरु त्यहाँ कोठा भाडामा बस्दै आएका थिए । प्रहरीका अनुसार बुढाको पहिलेको घर रुकुम र सुनारको पहिलाको घर सुर्खेत रहेको खुलेको छ ।

दुई महिलाको हत्या शनिबार दिउँसो साढे १ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ ।

दुई महिलाको हत्या गरेको आरोपमा प्रहरीले रोल्पाका ५८ बर्षीय टेकबहादुर घर्ती लाई पक्राउ गरेको छ । उनी पेशाले अटो चालक रहेको तथा घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटना अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *