अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

क्यान्सर पिडित अनितालाइ अमेरिका बाट आयो लाखौँ सहयोग

दाङ, बैशाख २६

बबई गाँउपालिका वडा नं ५ सिमगैरा निवासी अनिता विश्वकर्मा विगत लामो समय देखि क्यान्सर जस्तो घातक रोगसँग लडिरहेको बेला अमेरिकाबाट लाखौँ सहयोग आएको छ ।

उपचारार्थ स्वैच्छिक सहयोग संकलन गर्ने अभियानमा बबई गाँउपालिका वडा नं ५ निवासी अभियान संयोजक रेशम वली लगाएतले नेतृत्व गरेका थिए । अभियानमा अमेरिकामा रहेको नेपालीबाट सहयोग जुटेको बसन्त भुसाल ले जानकारी दिनुभयो ।

अनिता विश्वकर्माको खर्चिलो क्यान्सरको उपचार परिवारले धान्न नसकेको अवस्थामा देश तथा बिदेशबाट सहयोग जुटीरहेको र अमेरिकाबाट थप संकलित रकम हस्तान्तरण पश्चात उपचारमा थप सहयोग भएको परिवारले बताएको छ ।

 

यस अभियानमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाम र रकम ( अमेरिकी डलर मा )

1)भरत वली -51$

2)वसन्त वली -101$

3)रुपक घर्ति मगर -70$

4)विनोद विसी -102$

5)सरोज वली -151$

6)जिवन वली -101$

7)सन्दीप गिरी -101$

8)खडक वली -101$

9)मनिराम जैसी -105$

10)पदम केसी -100$

11)भूवन केसी -101$

12)शिव भण्डारी -60$

13)सन्तोष भण्डारी -125$

14)नविन बुढाथोकी -131$

15)दिनेश भण्डारी -105$

16)महेन्द्र केसी -51$

17)पूर्ण डाँगी -105$

18)लोकमान भण्डारी -61$

19)संजोक वि एम -301$

20)लक्ष्मण डिसी -50$

21)जतिन बस्नेत -50$

22)स्याम केसी -50$

23)लक्ष्मण डांगी -50$

24)दुर्गा विटालु -61$

25)प्रमोद केसी -61$

26)रमेश वली -301$

27)डम्बर केसी -33$

28)नसिव वली -50$

29)रमेश कुमार खड्का -51$

30)शिवराज भूषाल -101$

31)सागर केसी -201$

32)कासी डांगी – 50 $

33)असिम डांगी – 55 $

34)SP थापा – 75 $

35)टेक क्षेत्री – 101 $

36)महेन्द्र घर्ति – 50$

37)अनुप रास्कोटी मगर – 51$

38)अर्जुन वली – 105$

39)रोशन बुढा क्षेत्री – 101$

40)विष्णु बुढा – 100$

41)माधव खड्का – 55$

42)दिल मोहन पुन – 105$

43)मनोज रावत – 101$

44)सुजन धिताल – 31$

45)छवि वली – 50$

46)पुन्न बुढा क्षेत्री – 101$

47)सुनिल श्रीस – 101$

48)कमल खत्री – 51$

49)मिलन खड्का – 101$

50)गोविन्द डांगी – 51$

51)शिशिर मास्की – 101$

52)एकराज डांगी – 50$

53)कृष्ण बुढाथोकी – 101$

54)बासु बुढा क्षेत्री – 201 $

55)रम्बो बुढा क्षेत्री – 101$

56)अतुल कंवर – 101 $

57)ईन्द्र खड्का – 51$

58)गोविन्द चलाउने – 30$

59)अभिषेक बुढा क्षेत्री – 51$

60)विनोद बुढा क्षेत्री – 51$

61)नेत्र बहादुर पुन – 60$

62)वसन्त भूषाल – 25$

63)सुबास खड्का – 101$

64) गोपाल खत्री – 155$

65)तुफान वली – 25$

66) निर्मल न्यौपाने – 51$

67) शैलेस डांगी – 51$

Total = 5823 $

जम्मा ने . रु . =768,301

Leave a Reply

Your email address will not be published. Required fields are marked *