अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

क्यान्सर पिडित अनितालाइ अमेरिका बाट आयो लाखौँ सहयोग

दाङ, बैशाख २६

बबई गाँउपालिका वडा नं ५ सिमगैरा निवासी अनिता विश्वकर्मा विगत लामो समय देखि क्यान्सर जस्तो घातक रोगसँग लडिरहेको बेला अमेरिकाबाट लाखौँ सहयोग आएको छ ।

उपचारार्थ स्वैच्छिक सहयोग संकलन गर्ने अभियानमा बबई गाँउपालिका वडा नं ५ निवासी अभियान संयोजक रेशम वली लगाएतले नेतृत्व गरेका थिए । अभियानमा अमेरिकामा रहेको नेपालीबाट सहयोग जुटेको बसन्त भुसाल ले जानकारी दिनुभयो ।

अनिता विश्वकर्माको खर्चिलो क्यान्सरको उपचार परिवारले धान्न नसकेको अवस्थामा देश तथा बिदेशबाट सहयोग जुटीरहेको र अमेरिकाबाट थप संकलित रकम हस्तान्तरण पश्चात उपचारमा थप सहयोग भएको परिवारले बताएको छ ।

 

यस अभियानमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाम र रकम ( अमेरिकी डलर मा )

1)भरत वली -51$

2)वसन्त वली -101$

3)रुपक घर्ति मगर -70$

4)विनोद विसी -102$

5)सरोज वली -151$

6)जिवन वली -101$

7)सन्दीप गिरी -101$

8)खडक वली -101$

9)मनिराम जैसी -105$

10)पदम केसी -100$

11)भूवन केसी -101$

12)शिव भण्डारी -60$

13)सन्तोष भण्डारी -125$

14)नविन बुढाथोकी -131$

15)दिनेश भण्डारी -105$

16)महेन्द्र केसी -51$

17)पूर्ण डाँगी -105$

18)लोकमान भण्डारी -61$

19)संजोक वि एम -301$

20)लक्ष्मण डिसी -50$

21)जतिन बस्नेत -50$

22)स्याम केसी -50$

23)लक्ष्मण डांगी -50$

24)दुर्गा विटालु -61$

25)प्रमोद केसी -61$

26)रमेश वली -301$

27)डम्बर केसी -33$

28)नसिव वली -50$

29)रमेश कुमार खड्का -51$

30)शिवराज भूषाल -101$

31)सागर केसी -201$

32)कासी डांगी – 50 $

33)असिम डांगी – 55 $

34)SP थापा – 75 $

35)टेक क्षेत्री – 101 $

36)महेन्द्र घर्ति – 50$

37)अनुप रास्कोटी मगर – 51$

38)अर्जुन वली – 105$

39)रोशन बुढा क्षेत्री – 101$

40)विष्णु बुढा – 100$

41)माधव खड्का – 55$

42)दिल मोहन पुन – 105$

43)मनोज रावत – 101$

44)सुजन धिताल – 31$

45)छवि वली – 50$

46)पुन्न बुढा क्षेत्री – 101$

47)सुनिल श्रीस – 101$

48)कमल खत्री – 51$

49)मिलन खड्का – 101$

50)गोविन्द डांगी – 51$

51)शिशिर मास्की – 101$

52)एकराज डांगी – 50$

53)कृष्ण बुढाथोकी – 101$

54)बासु बुढा क्षेत्री – 201 $

55)रम्बो बुढा क्षेत्री – 101$

56)अतुल कंवर – 101 $

57)ईन्द्र खड्का – 51$

58)गोविन्द चलाउने – 30$

59)अभिषेक बुढा क्षेत्री – 51$

60)विनोद बुढा क्षेत्री – 51$

61)नेत्र बहादुर पुन – 60$

62)वसन्त भूषाल – 25$

63)सुबास खड्का – 101$

64) गोपाल खत्री – 155$

65)तुफान वली – 25$

66) निर्मल न्यौपाने – 51$

67) शैलेस डांगी – 51$

Total = 5823 $

जम्मा ने . रु . =768,301

Leave a Reply

Your email address will not be published. Required fields are marked *