अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

गजल: कर्णालीमा झिकै भैगयो

तिलक रावत

कर्णालीमा झिकै भैगयो

 

नेताले पन यसरी आस देखायाको, झिकै भैगयो

सपना मत्तै देखाइ भोट खायाको, झिकै भैगयो

 

सुखी कर्णाली सम्बृद्द कर्णाली बनाउन्या हो भन्दाहन

कर्णाली ले ओखतीमुलो नपायाको, झिकै भैगयो

 

नुन ल्यायाको खच्चड महिना पुग्या पन आउन्या नाइ

हेलिकप्टर ल्याइ यार्सा लियाको, झिकै भैगौयो

 

शिक्षा नाइ, स्वास्थ्या नाइ, रोजगारीको क्या कुरा अर्नु

हामी कन पशु समान दुख दियाको, झिकै भैगयो

 

नियम भन्दाहन, कानुन भन्दाहन शासन गर्यायाका छन

यसरी पन दुख दियाको, झिकै भैगयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *