अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

गायक दिपक वलि र सर्मिला बि.क को स्वरमा “दौडी दौडी आइयो” सार्वजनिक

 

 बिशाल बिश्वकर्मा  दाङ , २१ वैशाख

नेपाली लोक गीतमा सक्रिय गायक दिपक वली र गायिका सर्मिला बि.क को स्वरमा “दौडी दौडी आइयो” बोलको गित सार्वजनिक भएको छ । ईश्वर बि.सि को शब्द तथा लय रहेको गित दिपक वलि र सर्मिला बि.क ले स्वर दिएका छन । मौलिक सिर्जनाको विकास एवम् विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने गायक दिपक वलिले बताएका हुन । आफूले माया गरेको प्रेमिका नै चाहिएको गित मार्फत दर्शाउन खोजिएको छ ।

 

उक्त गितको भिडियोमा तुफान वलि र सिर्जना वलिको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार पारिएको यस गितको भिडियो अभिषेक मल्ल द्वारा निर्देशित तथा भिडियोलाई महेश कुसुम्याले छायांकन गरेका हुन ।

 

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *