अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

अनेरास्ववियु अछामद्वारा नयाँ वर्षको शुभकामना एवम भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

सुरेश रावल, १७ बैशाख, अछाम

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी अछाम द्वारा नयाँ वर्षको शुभकामना एवम नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।

अनेरास्ववियु जिल्ला कमिटी अछामका अध्यक्ष प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव भीमबहादुर रावल (कालोटोपी) रहेका हुन् । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य कमल कोली , राष्ट्रिय युवा संघ अछाम जिल्ला कमिटी उपाध्यक्ष कमल महर , अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देवसरा भण्डारी, नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु पालिका सदस्य एवम अनेरास्ववियु जिल्ला कमिटी पदाधिकारी एवम जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको उक्त कार्यक्रमको सञ्चालन अनेरास्ववियु जिल्ला कमिटी सचिव कमरेड जगत भण्डारी ले गर्नु भएको हो। जानकारी जिल्ला कमिटी सहसचिव मनोज रावल ले गर्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *