अपडेट
लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार तुलसीपुर उद्योग बाणिज्य संघ को अध्यक्षमा बिनिल के.सी निर्वाचित आज बैशाख ३० गते आइतबार को राशिफल हेर्नुहोस

अनेरास्ववियु अछामद्वारा नयाँ वर्षको शुभकामना एवम भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

सुरेश रावल, १७ बैशाख, अछाम

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी अछाम द्वारा नयाँ वर्षको शुभकामना एवम नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।

अनेरास्ववियु जिल्ला कमिटी अछामका अध्यक्ष प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव भीमबहादुर रावल (कालोटोपी) रहेका हुन् । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य कमल कोली , राष्ट्रिय युवा संघ अछाम जिल्ला कमिटी उपाध्यक्ष कमल महर , अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देवसरा भण्डारी, नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु पालिका सदस्य एवम अनेरास्ववियु जिल्ला कमिटी पदाधिकारी एवम जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको उक्त कार्यक्रमको सञ्चालन अनेरास्ववियु जिल्ला कमिटी सचिव कमरेड जगत भण्डारी ले गर्नु भएको हो। जानकारी जिल्ला कमिटी सहसचिव मनोज रावल ले गर्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *