अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

सरकारलाई खबरदारी का खातिर म्युजिक कोशेली “रातो किताब”

दाङ, बैशाख १५

गायक एवम सर्जक सुरज पण्डितले अर्को कर्णालीको कथा व्यथा समेटिएको म्यूजिक कोशेली ‘रातो किताब’ सार्वजनिक गरेका छन।

सर्जक सुरज पण्डित ले भिडियोको डिस्क्रिप्शन मा यसरी सम्झाउन खोजेकाछन “रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत: बजेट र अर्थनीति सँग सम्बधित हुन्छ । यसलाई अलि फराकिलो परिभाषामा भन्नेहो भने यो जनताको किताब हो जहाँ जनताका वास्तविक आवश्यकता र चाहानालाई समान र न्यायीक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ ! तर बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँमान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो। अब यस्तो नहोस भनेर यस परिस्थितिलाई खबरदारी गर्नका खातिर रातोकिताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो ।”

म्यूजिक भिडियोमा स्वर गायक पण्डितकै रहेको छ भने लिरिक्स र म्यूजिक पनि उनकै रहेको छ । लिरिक्स करेक्सर रमेश दाहालले गरेको गीतमा म्यूजिक एरेन्ज उदयराज पौडेल, मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् भने असिस्टेन्ट मिक्सिङको काम किरण सुनारले गरेका छन् ।

रेकडिस्ट कमल मगर र गोविन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्तकान्छा रसाईली रहेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो । माता त्रिपुरासुन्दरी मिडिया हव प्रालीको उत्पादन तयार पारिएको म्यूजिक भिडियो निर्देशन लक्ष्मण सुनारले गरेका हुन भने अभिनय लक्ष्मण देवकोटा, सुस्मिता कुँवर र बसन्त उदासको रहेको छ ।

बजेट र अर्थनीति सँग सम्बधित एउटा सरकारी किताबलाई इंगित गर्दै पण्डितले दोस्रो पटक कर्णालीको कथा व्यथा समेटिएको ‘रातो किताब’ म्यूजिक भिडियो सार्वजनिक गरेका छन ।

Video  :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *