अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

हेर्नुहोस् आज शनिबारको राशिफल

 

शुभ प्रभात

२०८१/०१/०८ शनिवार

चैत्र शुक्ल पक्ष द्वादशी तिथि

छन्द दिवस,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आय आर्जन का माध्यम हरु सहज बन्ने छन,धार्मिक कार्यमा मन लाग्ने छ,चिट्ठा आदि बाट धन प्राप्त हुने छ,क्रोध लाई भने सम्यम गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

परिश्रम कठिन भयेता पनि सकारात्मक सोच ले सफलता मिल्ने छ,मित्र सङ्ग को भेटघाट ले मन प्रफुल्ल रहने छ,पारिवारिक वातावरण मा समय ब्यतित हुने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

काम गर्ने उत्साह वृद्धि हुने छ,सकारात्मक उर्जाले काम मा सफलता सङ्गै समाज मा प्रतिष्ठा बड्ने छ,आय आर्जन मध्यम रहने छ,पृयजन सङ्ग भेटघाट रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

शरीर मा आलस्यता बड्ने छ,वाद विवाद मा फस्नु पर्ने छ,ब्यर्थको खर्च वृद्धि हुने छ,आर्थिक समस्या ले तनाब बड्ने छ,कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

रोकियेका कार्यहरु सम्पन्न हुने छन,मनोरञ्जन्मा समय ब्यतित हुने छ,पारिवारीक भेटघाट रहने छ,धन आर्जन तथा ब्यवसाय मा लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

हास खेल मा समय ब्यतित हुने छ,कला र क्षमता को सम्मान हुने छ,नसोचेको धन लाभ हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

आलस्यता बड्ने छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,सामाजिक कार्यमा मन लाग्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

पेट सम्बन्धी समस्या ले सताउन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रता प्रगाढ बन्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,शिक्षा क्षेत्रबाट सफलता मिल्ने छ,मित्रबाट सहयोग मिल्ने छ,नयाकार्ययोजना बन्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शरीर मा आलस्यता बड्ने छ,कार्यमा ब्यवधान आउने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ,आफन्त टाढिने छ्न।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

क्रोध लाई सम्यम गर्नु पर्ने छ,पति पत्निमा वाद विवाद बड्ने समय छ,सम्यमता अपनाउनु पर्ने हुन्छ,आर्थिक क्षेत्र मध्यम रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

खर्च वृद्धि हुने छ,मानसिक चिन्ता बड्ने छ,पारिवारिक समस्या ले मन खिन्न रहने छ,धैर्य गरेर अघि बड्नु पर्ने समय छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुनेलाइ जन्मदिन को शुभकामना,पाथिभराभगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *