अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०१/०६ बिहिवार

चैत्र शुक्ल पक्ष दशमी तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

उत्साह जनक समय रहेको छ,आर्थिक तथा ब्यवहारिक दुबै मा सफल समय रहेको छ,यात्रा तथा मनोरञ्जन मा समय ब्यतित हुने छ,सानू कुरा ले मन दुख्न सक्छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

उत्साह मा वृद्धि हुने छ,मन सन्तोष रहने छ,लामु समय को प्रतीक्षा ले पूर्णता पाउने छ,सामाजिक कार्यमा मन लाग्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

चितायेको कार्यमा ब्यवधान आउने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने छ,बोलिको कारण आफन्त टाढिने समय छ,नजिक को ब्यक्ति सङ्ग वाद विवाद हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

कडा परिश्रम बाट सफलता मिल्ने छ,मित्रता को बन्धन कसिलो रहने छ,रमणिय यात्रा हुन सक्ने छ,लामो समय को प्रतीक्षा ले पूर्णता पाउने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,

सामाजिक दायित्व लाई पूरा गर्नु पर्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आफन्त सङ्ग भेट घाट मा समय ब्यतित हुने छ,बोलिको प्रभाव ले आत्मसम्मान प्राप्त हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

दाजुभाइ मा सहकार्य बाट लाभ मिल्ने छ,सहयोगी भावना बड्ने छ,काम गर्ने उत्साह मा बिद्धी हुने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

मनोरम वातावरण मा समय ब्यतित हुने छ,रमणिय यात्रा रहने छ,शैक्षिक क्षेत्रमा आवद्ध हरुलाइ भने झन्झटिला कार्यमा अल्झिनु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग रहने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,शैक्षिक क्षेत्र मा आवद्ध हरुलाइ प्रगती को समय रहेको छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

शत्रु प्रवल रहने छन,कार्यमा ब्यवधान उत्पन्न हुन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने छ,आफन्त बाट धोका हुने समय छ,स्वास्थ्य मा समस्या देखिन सक्छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,घरायसी समस्या ले तनाब उत्पन्न गराउने समय छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

परिस्थिती बिपरित रहने छ,सोचे भन्दा बिपरित काम भैदिनाले तनाब उत्पन्न हुने छ,आर्थिक समस्या ले सताउने छ,कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

आकस्मिक धन लाभ हुने छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्र सङ्ग रमणिय भ्रमण हुने समय छ,हास खेल मा समय ब्यतित हुने छ,आय आर्जन का मार्गहरु सहज बन्ने छन।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *