अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड

बैशाख, ०३, तुलसीपुर

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले सम्पूर्ण व्यापारिक संस्थाहरू एक हुने बेला आएको बताउनुभयो। पछिल्लो समय व्यवसाय धराशय हुँदै गएको अवस्थामा सबैजना एकजुट भएमा मात्र सफल भएमा मात्र माथी उस्किन सकिने उहाँक  भनाई छ ।

व्यवसाय सम्बर्द्धन केन्द्र तुल्सीपुरका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका का आर्थिक बिकास समिति संयोजक माधब ओलिले निजी क्षेत्रको लगानीले मात्रै विकास सम्भव भएकाले निजी क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो। नयाँ व्यवसाय गर्न चाहने युवाहरूलाई यस सेन्टरले सम्पुर्ण सहयोग गर्ने उहाले बताउनुभयो ।

तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले विद्यार्थीलाई उत्पादनसंग जोड्ने किसिमको शिक्षा कलेजले दिने गरेको बताउनुभयो । उहाँले अहिले बजारमा माटो सुहाउँदो जनशक्ति उत्पादनमा कलेजले जोड दिएको बताउनुभयो ।

कुनैपनि ब्यबसाय गर्न चाहाने वा ब्यबसाय संचालन गरिरहेका उद्यमी हरुले ब्यबसायमा नबिनतम चुनौती ,आफुले बिस्तृत विवरण वा गर्न चाहेको ब्यबसायका साथै आफुलाइ परेको समस्याको बिषयमा जानकारी गराउन सकिने छ । सरोकारवालाहरु सङ्ग समन्वय गरि सामाधानको लागी पहल गरि सहयोग गर्ने केन्द्रको उदेश्य रहेको छ ।

साथै कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रकाशन गरेको क्यालेन्डर पनि बिमोचन गरिएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष ओम वलि को स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजीकरण ब्यबसाय सम्बर्द्धन केन्द्रका सदस्य सचिब लालबहादुर के सी ले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *