अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश

तुलसीपुर, २ वैशाख ।
पश्चिम दाङ जोड्ने गहतेखोला–बाघमारे–हापुरे सडक बहुबर्षियमा समावेश भएको छ । तत्कालिन अर्थमन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेश अर्थमन्त्रालयबाट बजेट बिनियोजन गरि बहुबर्षियमा हालेका थिए । सोही सडक २६ करोड ६५ लाख ११ हजार लागतमा सडक स्तरोन्नती हुनेछ । हाल सोही सडकमा मास्कीले ४ करोड बजेट बिनियोजन गरेका छन् । जसको ठेक्का प्रक्रिया पनि अघि बढेको छ । बहुबर्षियमा गएसंगै अब काम अघि बढ्नेछ । तीन बर्षमा सोही सडक स्तरोन्नतीलाई पूरा गर्ने योजना छ । जसमा आगामी दुई बर्षमा प्रत्येक बर्ष ११ करोड ३२ लाख ५५ हजार बजेट सुनिश्चित भएको छ ।

अहिले सोही सडक स्तरोन्ती नहुँदा आवतजावतमा समस्या हुने गरेको छ । चुनाबको समयमा माथिल्लो सडक स्तरोन्नतीकालागि माग भएकाले सोही अनुसार पहिलो प्राथमिकतामा पारेर बजेट बिनियोजन गरेको प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मास्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *