अपडेट
लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार तुलसीपुर उद्योग बाणिज्य संघ को अध्यक्षमा बिनिल के.सी निर्वाचित आज बैशाख ३० गते आइतबार को राशिफल हेर्नुहोस

आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/०१/०२ रविवार

चैत्र शुक्ल पक्ष षष्ठी तिथि

महाकाली महालक्ष्मी यात्रा,टोखा चण्डेश्वरी मूल रथ यात्रा,मध्यपूर ठिमी बालकुमारी यात्रा,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने समय छ,कठिन परिश्रम गर्नु पर्ने छ,आय आर्जन का माध्यम सहज बन्ने छन,आलस्यलाइ त्यागेर निरन्तर प्रयत्न गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

ब्यर्थ को वाद विवाद हुन सक्ने समय छ,क्रोध बड्ने छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ,सहकार्यबाट सफलता मिल्ने छ,खान पान को कारण स्वास्थ्य बिगृन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मान सम्मान बढ्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,बोली को प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

नसोचेको धन प्राप्त हुने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,हास खेल मनोरञ्जन मा समय ब्यतित हुने छ,ब्यवसाय मा भने मन्दी रहने छ।

 

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

परिश्रम अनुरूप सफलता मिल्ने छ,रोजगारिका अवसर हरु आउने छन,आकस्मिक धन लाभ हुने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने हुन सक्छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

तरल पदार्थ घर जग्गा सम्बन्धी ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक समस्या ले सताउने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,नया कार्ययोजना बन्ने छन,रोकियका कार्य सुचारुहुने छन.।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थको खर्च बड्ने छ,आफन्त सङ्ग बैमनस्यता बड्ने छ,स्वाथ्यमा समस्या आउन सक्छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,यात्रा को योग रहेको छ,बौद्धिक क्षमता वृद्धि हुने छ,मित्रहरु सङ्ग को भेट घाट ले मन प्रसन्न रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चोट लाग्न सक्ने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,कार्यमा ब्यवधान आउने छ,पारिवारिक समस्या बड्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

धार्मिक कार्यमा मन लाग्ने छ,धन को कारोवार राम्रो रहने छ,कार्यमा सहजता बन्ने छ,पारिवारिक सहयोग बन्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यवहारिक कठिन ता सुल्झिने समय छ,नसोचेको धन प्राप्त हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामनापूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *