अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु 

सुरज पुन मगर, प्यूठान

प्यूठान सदरमुकाम खलंगाको शिर मल्लरानीको पर्यटन प्रवर्द्धन लागि भन्दै शुक्रवारबाट खाना महोत्सव सुरु भएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार ईलाकाको आयोजनामा मल्लरानीमा खाना महोत्सव सुरु भएको हो ।

तीन दिनसम्म चल्ने महोत्सवले यहाँको नेवारी,मगर गरुङ संस्कृति, परम्परा, सँगै सुनसान खलंगालाई गुल्जार बनाउन पहल गर्ने आयोजक प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार ईलाका अध्यक्ष वासुप्रसाद श्रेष्ठले बताए ।

‘महोत्सवमा स्थानीय परिकारहरुको स्वाद लिन सकिन्छ,’ उनले बताए । प्यूठान र सुनसान बनेको जिल्ला सदरमुकामलाई गुल्जार बनाउन खाना महोत्सव सुरु गरिएको हो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य प्युठान जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले फुड फेस्टिबलको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय झाँकी, र्याली प्रदर्शन गरिएको थियो । महोत्सव स्थल हेर्दा निकै आकर्षक र दुलही जस्तै सिँगारिएको छ । मेलाको अवलोकन गर्न स्थानीयको बाक्लो उपस्तिथि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *