अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु 

सुरज पुन मगर, प्यूठान

प्यूठान सदरमुकाम खलंगाको शिर मल्लरानीको पर्यटन प्रवर्द्धन लागि भन्दै शुक्रवारबाट खाना महोत्सव सुरु भएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार ईलाकाको आयोजनामा मल्लरानीमा खाना महोत्सव सुरु भएको हो ।

तीन दिनसम्म चल्ने महोत्सवले यहाँको नेवारी,मगर गरुङ संस्कृति, परम्परा, सँगै सुनसान खलंगालाई गुल्जार बनाउन पहल गर्ने आयोजक प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार ईलाका अध्यक्ष वासुप्रसाद श्रेष्ठले बताए ।

‘महोत्सवमा स्थानीय परिकारहरुको स्वाद लिन सकिन्छ,’ उनले बताए । प्यूठान र सुनसान बनेको जिल्ला सदरमुकामलाई गुल्जार बनाउन खाना महोत्सव सुरु गरिएको हो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य प्युठान जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले फुड फेस्टिबलको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय झाँकी, र्याली प्रदर्शन गरिएको थियो । महोत्सव स्थल हेर्दा निकै आकर्षक र दुलही जस्तै सिँगारिएको छ । मेलाको अवलोकन गर्न स्थानीयको बाक्लो उपस्तिथि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *