अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी

दाङ, चैत्र २८

दाङ तुलसीपुर स्थित ज्ञानज्योती एजुकेशन फाउन्डेसन द्धारा सन्चालित ज्ञानज्योती माध्यमिक बिद्यालय तुलसीपुरले कक्षा १२ का बिद्यार्थीहरुलाइ एक कार्यक्रमका बिच बिदाइ गरेकोे छ । कक्षा ११ का बिद्यार्थी ले आयोजना गरेको बिदाई कार्यक्रममा लोकप्रिय गायिका अस्मिता अधिकारीले आफ्नो प्रस्तुती सहित बिद्यार्थीहरुलाई नचाएकी हुन । आज चैत्र २८ गते ज्ञानज्योती माध्यमिक बिद्यालयको आफ्नै प्राङ्गण मा कार्यक्रम गरी कक्षा १२ का बिद्यार्थीलाई बिदाई गरिएको हो ।

बैशाख १५ गते देखि सन्चालन हुन लागेको कक्षा १२ को परिक्षामा सहभागी हुन लागेको बिद्यार्थीहरुलाई सफल भविष्यको कामना सहित उत्कृष्ट नतिजा प्राप्ती को लागी शुभकामना प्रदान गरिएको हो । ज्ञानज्योती एजुकेशन फाउन्डेसन द्धारा सन्चालित ज्ञानज्योती माध्यमिक बिद्यालय तुलसीपुरले बिद्यार्थीहरुलाइ स्वागत तथा बिदाइ जस्ता विभिन्न कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुलाइ बोलाएर प्रत्यक्ष रुपमा बिद्यार्थी हरुलाइ मनोरन्जन दिने काम गरिरहेको हुन्छ । यसले संघर्ष पछि सफलता प्राप्त गरेका कलाकारहरुलाइ बिद्यार्थी सामु ल्याउँदा सकारात्मक सोँचाइ तथा बिद्यार्थीहरु संघर्ष गर्न पाइला अगाडि बढाउन पछि नहट्ने जस्ता कुरामा वृद्धि हुने बुझाइ बिद्यार्थीमा फाउन्डेसनका सि.इ.ओ सुरेन्द्र जि.सी ले बताएका छन ।

पछिल्लो समय शैक्षिक क्षेत्रमा प्रतिस्पर्धा भैरहेको समयमा व्यावहारिक शिक्षा प्रदान गर्ने बिद्यालय तथा शैक्षिक नतिजा कै कुरा गर्ने हो भने पनि अग्रस्थानमा ज्ञानज्योती को नाम अगाडि नै आउने गरेको पाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *