अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

हेर्नुहोस् आज बुधवारको राशिफल

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/१२/२८ बुधवार

चैत्र शुक्ल पक्ष द्वितीया तिथि

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,समाज मा प्रतिष्ठा बड्ने छ,बौद्धिक क्षमाता बृद्धिहुने छ,सोचेका कार्यमा उत्साहजनक सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

शारिरिक कष्ट र आलस्यता ले सताउने छ,धन खर्च बड्ने छ,इष्ट मित्रबाट सहयोग प्राप्त हुने छ,उच्छ पदस्थ ब्यक्ती बाट सहयोग मिल्ने छ।

 

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

परिश्रम अनुरूप सफलता नमिल्नाले खिन्नता बोध हुने छ, केही धन लाभ हुने छ,साथी सङ्ग को भलाकुसारिले मन प्रसन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

तरल पदार्थको ब्यवसाय बाट लाभ मिल्ने छ,सामाजिक दायित्व पूरा गर्नु पर्ने छ,आकस्मिक लाभ मिल्ने समय रहेको छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,पारिवारिक प्रेम बड्ने छ,मन प्रसन्न रहने छ,आर्थिक कारोवार राम्रो रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

शारिरिक आलस्यता बड्ने छ,स्वास्थ्य प्रतिकुल रहने छ,कार्यमा ब्यवधान रहनाले मन खिन्न रहने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पति पत्नी मा वाद विवाद हुन सक्छ,मनोरञ्जन मा रहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,सहकार्य बाट सफलता मिल्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

सोचेका कार्यहरु अधुरा रहने छन,आफन्त टाढिने समय छ,धैर्य गरेर अघि बड्नु पर्ने छ,लाभ हानी बरावर रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

धार्मिक कार्यमा मन लाग्ने छ,नसोचेको धन प्राप्त हुने समय छ,धार्मिक ब्यक्तित्व हरु सङ्ग भेटघाट रहने छ,प्रतिष्ठा बड्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ,पैत्रीक धन बाट लाभ हुने छ,ब्यापारिक वर्गहरुलाइ ब्यवसाय मन्दी रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आय आर्जन का माध्यम हरु सहज बन्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,आफन्त बाट सहयोग मिल्नाले मन प्रसन्न रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यर्थको कार्यमा समय ब्यतित हुने छ,नसोचेको धन खर्च हुने छ,बोलिको कारण आफन्त रुष्ट बन्ने छन,बोलिलाइ सम्यम गर्नु पर्ने छ।

 

राशी ले जे जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुनेलाइ मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउदै हुनुन्छ भने जन्मदिन को शुभकामना,पाथीभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *