अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

हेर्नुहोस् आज मंगलबारको राशिफल

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/१२/२७ मङ्गलवार

चैत्र शुक्ल पक्ष प्रतिपदा तिथि

भैरवभद्रकालीरथयात्रा आरम्भ,वत्सरारम्भ,तेल लगाउने र नीमको पात खाने,भद्रकालीपीठमा लिङ्गोपातन,चोभार आदिनाथस्नान,(चोवाहान्सव)बैतडी विस्वनाथमन्दिर मा कोटिहोममेला सुरु

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,पारिवारिक खान पान कार्यमा सहभागी हुने अवसर मिल्ने छ,सहकार्यबाट सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कार्य सहज बन्ने छ,मित्रहरु सङ्ग रमाउने समय प्राप्त हुने छ,कठिन परिश्रम गर्नु पर्ने छ,पृयजन सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रीयजन सङ्ग भेटघाट ले मन प्रसन्न रहने छ,लाभ दायक समय रहेको छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

रोजगारी का अवसर मिल्ने छन,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,मनोरञ्जनात्मक यात्रा हुन सक्छ,खर्च भने वृद्धि हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

नसोचेको धन खर्च हुने छ,शैक्षिक क्षेत्र मा सफलता मिल्ने छ,चञ्चलता बड्ने छ,आलस्यता लाई त्यागेर अघि बड्नु पर्ने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

ब्यर्थको खर्च बड्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ,कठिन परिश्रम बाट पनि सफलता नमिल्ना ले मन खिन्न रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पति पत्नी मा सहकार्य ले लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ,सामाजिक दायित्व लाई पुर्ण गर्नु पर्ने छ,लाभ दायक समय रहेको छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

ब्यवहारिक पक्षमा धोका हुन सक्छ,लेन देन को कारण वाद विवाद हुन सक्छ,बोली मा बिचार पुर्याउनु पर्ने छ,आफन्त बाट धोका हुन सक्छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

ब्यवहारिक पक्ष ले मन चिन्तित रहने छ,रोजगारिमा आवद्ध हरुका लागि लाभ दायक समय छ,राजनिती क्षेत्र बाट निराशा हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहनाले कार्यमा ब्यवधान हुने छ,यात्रा को योग रहेको छ,आर्थिक कारोवार मा सोचेअनुरूप नहुने देखिन्छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आय आर्जन का माध्यम हरु सहज बन्ने छ,मान्यजन बाट सहयोग मिल्ने छ,राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक समस्या का कारण तनाब बड्ने छ,धैर्यता ले अघि बड्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा गर्दै हुनुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा माता ले सबैको कामना पूर्ण गर्नुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *