अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

हेर्नुहोस् आज मंगलबारको राशिफल

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/१२/२७ मङ्गलवार

चैत्र शुक्ल पक्ष प्रतिपदा तिथि

भैरवभद्रकालीरथयात्रा आरम्भ,वत्सरारम्भ,तेल लगाउने र नीमको पात खाने,भद्रकालीपीठमा लिङ्गोपातन,चोभार आदिनाथस्नान,(चोवाहान्सव)बैतडी विस्वनाथमन्दिर मा कोटिहोममेला सुरु

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

बोलिको प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ,पारिवारिक खान पान कार्यमा सहभागी हुने अवसर मिल्ने छ,सहकार्यबाट सफलता मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

कार्य सहज बन्ने छ,मित्रहरु सङ्ग रमाउने समय प्राप्त हुने छ,कठिन परिश्रम गर्नु पर्ने छ,पृयजन सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रीयजन सङ्ग भेटघाट ले मन प्रसन्न रहने छ,लाभ दायक समय रहेको छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

रोजगारी का अवसर मिल्ने छन,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,मनोरञ्जनात्मक यात्रा हुन सक्छ,खर्च भने वृद्धि हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

नसोचेको धन खर्च हुने छ,शैक्षिक क्षेत्र मा सफलता मिल्ने छ,चञ्चलता बड्ने छ,आलस्यता लाई त्यागेर अघि बड्नु पर्ने समय छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

ब्यर्थको खर्च बड्ने छ,स्वास्थ्य मा समस्या आउन सक्छ,कठिन परिश्रम बाट पनि सफलता नमिल्ना ले मन खिन्न रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पति पत्नी मा सहकार्य ले लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ,सामाजिक दायित्व लाई पुर्ण गर्नु पर्ने छ,लाभ दायक समय रहेको छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

ब्यवहारिक पक्षमा धोका हुन सक्छ,लेन देन को कारण वाद विवाद हुन सक्छ,बोली मा बिचार पुर्याउनु पर्ने छ,आफन्त बाट धोका हुन सक्छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

ब्यवहारिक पक्ष ले मन चिन्तित रहने छ,रोजगारिमा आवद्ध हरुका लागि लाभ दायक समय छ,राजनिती क्षेत्र बाट निराशा हुने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहनाले कार्यमा ब्यवधान हुने छ,यात्रा को योग रहेको छ,आर्थिक कारोवार मा सोचेअनुरूप नहुने देखिन्छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आय आर्जन का माध्यम हरु सहज बन्ने छ,मान्यजन बाट सहयोग मिल्ने छ,राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ,ब्यर्थको यात्रा हुन सक्छ,पारिवारिक समस्या का कारण तनाब बड्ने छ,धैर्यता ले अघि बड्नु पर्ने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा गर्दै हुनुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा माता ले सबैको कामना पूर्ण गर्नुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *