अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

बाबु गुमाएका छोरालाई मासिक सहयोग गर्दै मेनका मल्ल

सुर्खेत । अछाम पञ्देवदल विनायक नगरपालिका वर्ल्ड भिजन इन्टरनेसनल नेपालमा कार्यरत कर्मचारी मेनका मल्ल सिंहले आफ्नो जन्मदिनको अवसरमा एक बुबा गुमाएका बालकलाई मासिक एक हजार रुपैया बचत गरिदिने भएकी छन् । सिंहले जन्मदिनको अवसरमा बालकलाई १८ वर्ष उमेरसम्म मासिक एक हजारका दरले सहयोग गर्ने घोषणा गरेकी हुन् ।

मेनकाले पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ६ तोली गाउँका जोखिममा रहेका स्व.बिर्ख विकको दुई वर्षको छोरा नरेश विकलाई आफ्नो व्यक्तिगततर्फ मासिक एक हजारका दर बाल बचत रहने गरी १८ वर्ष उमेरसम्म बचत तथा आफ्नो सन्तानको माया सरह व्यवहार रहने प्रतिबद्धतासहित सहयोग गर्नुभएको वडाध्यक्ष कमल रावलले जानकारी दिए ।

मेनकाको उक्त कार्यका लागि वडा कार्यालय सम्मान गरेको वडा कार्यालयले जनाएको छ । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं. १० निवासी मल्लले सामाजिक अभियान्ता मेनकाले विगतमा रोल्पामा रहेका तीन जना बालिकाहरुलाई छोरीको रुपमा स्वीकार गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *