![](https://cntpress.com/wp-content/uploads/2024/03/Accident-Nepal-1024x683.jpg)
दाङ, २५ चैत्र
![](https://cntpress.com/wp-content/uploads/2023/08/Naya-paila-ads.jpeg)
दाङमा अटो मिक्चर बोकेको ट्याक्टरसंग ठोक्किदा ७ जना घाइते भएका छन् ।
![](https://cntpress.com/wp-content/uploads/2024/05/received_1495237044762363.jpeg)
शान्तीनगर-४ चिराघाटबाट शान्तीपुर जाँदै गरेको रा १ ह २६१२ नंम्बरको अटो सोहि दिशातर्फ जादै गरेको मिक्चर बोकेको रा १ त ३७४३ नम्बरको ट्याक्टर संग ठोक्किदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेमा अटो चालक -शान्तिनगर ४ का ३८ वर्षका ज्ञान बहादुर केसी, अटोमा सवार सोही ठाँउका तुलसीराम पुनको छोरा ८ वर्षका अनुराग पुन, सोही ठाँउका ३७ वर्षका दुर्गा राईमाझी, उहाँको छोरी १३ वर्षकी दिपशिखा राईमाझी, सोहि ठाउँका ३१ वर्षिय यामा पुन, २६ वर्षका पार्वती पुन र शान्तिनगर ४ बस्ने वर्ष ९ का कृष्णा पुन रहेको प्रहरीले जनाएको छ । from Nepali
![](https://cntpress.com/wp-content/uploads/2024/10/20241015_074507-scaled.jpg)