अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

दाङमा अटो मिक्चर बोकेको ट्याक्टरसंग ठोक्किदा ७ जना घाइते

 

दाङ, २५ चैत्र

दाङमा अटो मिक्चर बोकेको ट्याक्टरसंग ठोक्किदा ७ जना घाइते भएका छन् ।

 

शान्तीनगर-४ चिराघाटबाट शान्तीपुर जाँदै गरेको रा १ ह २६१२ नंम्बरको अटो सोहि दिशातर्फ जादै गरेको मिक्चर बोकेको रा १ त ३७४३ नम्बरको ट्याक्टर संग ठोक्किदा ७ जना घाइते भएका हुन् ।

 

घाइते हुनेमा अटो चालक -शान्तिनगर ४ का ३८ वर्षका ज्ञान बहादुर केसी, अटोमा सवार सोही ठाँउका तुलसीराम पुनको छोरा ८ वर्षका अनुराग पुन, सोही ठाँउका ३७ वर्षका दुर्गा राईमाझी, उहाँको छोरी १३ वर्षकी दिपशिखा राईमाझी, सोहि ठाउँका ३१ वर्षिय यामा पुन, २६ वर्षका पार्वती पुन र शान्तिनगर ४ बस्ने वर्ष ९ का कृष्णा पुन रहेको प्रहरीले जनाएको छ । from Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *