अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

SEE परिक्षा : अभिभावकहरुलाइ कार्टुनिस्ट मााड्साब को अनुरोध 

आशिष खनाल ( माड्साब ), चैत्र १४

SEE परिक्षा : अभिभावकहरुलाइ कार्टुनिस्ट मााड्साब को अनुरोध

 

प्रिय अभिभावक ज्युहरु…

भोलि देखि तपाईं हाम्रा प्यारा छोराछोरीहरु SEE को परीक्षामा सहभागी हुँदै छन्। कृपया उनिहरुलाई फलानाले जति नै अथवा फलानोको भन्दा धेरै अंक ल्याउनु पर्छ भनेर दबाब नदिनुस है। बोरु आफ्नो क्षमताले भ्याए सम्म राम्रो गर्ने कोसिस गर भनेर हौसला दिनुस्।

तपाईं हामीलाई राम्रो सङ्ग थाहा छ कि सबै विद्यार्थी सबै विषयमा पोख्त हुदैनन् र हुन आवश्यक पनि छैन। एउटै कक्षामा पनि फरक फरक रुचि र क्षमता भएका विद्यार्थीहरु हुन्छन्। उनिहरुलाई उदाहरण दिनुस्- देवकोटा र विनोद चौधरी,मह जोडि र पारश खड्का,अनुराधा कोइराला र कुन्ती मोक्तान फरक फरक क्षमताका वोद्यार्थीहरु थिए तसर्थ उहाँहरु भिन्न भिन्न क्षेत्रमा भएर पनि आफ्ना आफ्ना क्षेत्रमा अब्बल र सुपरिचित हुनुहुन्छ। देवकोटाले प्राप्त गर्नु भएको गणितको अंक,कुन्ती मोक्तानले कण्ठ गर्नु भएको विज्ञनका सिद्धान्त र विनोद चौधरीले घोक्नु भएका साहित्यकारका जन्म मितिहरु उहाँहरुको जिवनमा अर्थहिन साबित भए। यी कुराहरुले उहाँहरुको सफलतामा कुनै प्रभाव पारेनन।

तर यी कुराहरु गर्दै गर्दा भोलीबाट हुने परिक्षाको महत्व नै छैन भन्ने पनि होइन। हामी सधैँ हाम्रो प्यासनलाई करिअर बनाउन सफल हुन्छौं भन्ने छैन। तसर्थ हामी मध्यम वर्गीय परिवारका लागि सबै भन्दा ठूलो बैकल्पिक अस्त्र शिक्षा र हाम्रो सर्टिफिकेट नै हो भन्ने कुरा पनि स्पष्ट पारिदिनुस। यति भए नानीबाबुहरु खुसी हुन्छन् ,पक्कै परीक्षा राम्रो गर्छन्। अर्को कुरा हरेक दिन हासेर “Best of luck” भन्न नभुल्नुस। यस्ले उनिहरुलाई छुट्टै उर्जा दिन्छ। ❤️

– माड्साब

Leave a Reply

Your email address will not be published. Required fields are marked *