अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

भलिबल प्रतियोगिता बिजेता खेलाडीहरुलाई सम्मान

बिशाल बिश्वकर्मा, तुलसीपुर, चैत्र १४

 

एच .आर.मिडिया हाउस प्रा.लि ले खुल्ला भलिबल प्रतियोगिताका बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

सिर्जनसिल युवा क्लब कालिमाटी सल्यानले तिन दिन सम्म आयोजना गरेको होली विशेष खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० मा एच. आर. मिडिया हाउस तुलसीपुर दाङले प्रथम स्थान हासिल गरेको थियो ।

उक्त प्रतियोगितामा सहभागि भएका खेलाडीहरूलाई एच.आर.मिडिया हाउस तुलसीपुर दाङले , एच.आर.मिडिया हाउस तुलसीपुर दाङका प्रबन्धक एच.आर मगरको सभाध्यक्षतामा‌ आज चैत्र १४ गते सम्मान पत्र सहित सम्मान गरेको हो । एच.आर मिडिया हाउस तुलसीपुर दाङका सल्लाहकार यज्ञ बहादुर बुढाले खेलाडीहरूलाई बधाई साथै आगामी दिनहरुमा भलिवल खेलाडीहरूलाई एच.आर . मिडिया हाउस तुलसीपुर दाङले साथ दिने प्रतिवद्धता दिएका छन । कार्यक्रममा लोकप्रिय गायक एम.टि महर,माउन्ट फुजिका प्रमुख डिल्लीराज डाँगी, साझा टाइम्स डट कमका अध्यक्ष सुमन के.सी, प्रकाश के.सी लगाएतको उपस्थिती रहेको थियो ।

एच.आर मिडिया हाउस तुलसीपुर दाङका सल्लाहकार बिकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण कोमल बहादुर वलि (के.वि) ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *