अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

भलिबल प्रतियोगिता बिजेता खेलाडीहरुलाई सम्मान

बिशाल बिश्वकर्मा, तुलसीपुर, चैत्र १४

 

एच .आर.मिडिया हाउस प्रा.लि ले खुल्ला भलिबल प्रतियोगिताका बिजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

सिर्जनसिल युवा क्लब कालिमाटी सल्यानले तिन दिन सम्म आयोजना गरेको होली विशेष खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० मा एच. आर. मिडिया हाउस तुलसीपुर दाङले प्रथम स्थान हासिल गरेको थियो ।

उक्त प्रतियोगितामा सहभागि भएका खेलाडीहरूलाई एच.आर.मिडिया हाउस तुलसीपुर दाङले , एच.आर.मिडिया हाउस तुलसीपुर दाङका प्रबन्धक एच.आर मगरको सभाध्यक्षतामा‌ आज चैत्र १४ गते सम्मान पत्र सहित सम्मान गरेको हो । एच.आर मिडिया हाउस तुलसीपुर दाङका सल्लाहकार यज्ञ बहादुर बुढाले खेलाडीहरूलाई बधाई साथै आगामी दिनहरुमा भलिवल खेलाडीहरूलाई एच.आर . मिडिया हाउस तुलसीपुर दाङले साथ दिने प्रतिवद्धता दिएका छन । कार्यक्रममा लोकप्रिय गायक एम.टि महर,माउन्ट फुजिका प्रमुख डिल्लीराज डाँगी, साझा टाइम्स डट कमका अध्यक्ष सुमन के.सी, प्रकाश के.सी लगाएतको उपस्थिती रहेको थियो ।

एच.आर मिडिया हाउस तुलसीपुर दाङका सल्लाहकार बिकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण कोमल बहादुर वलि (के.वि) ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *