अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

मिडिया हाउस टिकाउन पालिका सकारात्मक छ : मेयर खड्का

बिशाल बिश्वकर्मा, तुलसीपुर, चैत्र १०

साझा टाइम्स डट कमको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख मेयर टिकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका भित्र सन्चालित सम्पूर्ण मिडिया हाउसलाई टिकाउनका लागि उपमहानगरपालिकाले लोक कल्याणकारी विज्ञापन पालिका द्वारा दिइरहेको बताएका हुन। पछिल्लो समयमा केही पत्रकारहरुले मुलधारको मिडियामा भन्दा समाजिक सञ्जालमा भ्रामक समाचारहरू फैलाएर नकारात्मक प्रभाव परेकाले पत्रकारिता क्षेत्रलाई थप बिश्वसनियता बनाउनु पर्नेमा जोड दिन उनले बताएका हुन ।

स्थानिय सरकारले स्थानिय स्तरमा सन्चालित मिडिया हाउस तथा सन्चारगृहको अभिभावकत्व निर्वाह गरिरहेको हुँदा तुलसीपुर उपमहानगरपालिका सन्चारगृह तथा मिडिया हाउस प्रति सदैव सकारात्मक रहेको मेयर खड्काको भनाइ थियो ।


पछिल्लो समय आफुलाइ पत्रकार भन्दै क्यामेरा तेर्साउने र पैसाको बार्गेनिङ गर्ने प्रबृद्धि बढेको भन्दै त्यस्तो पत्रकारिताको खुल्ला आलोचना पनि गरेका थिए सन्चारगृह तथा मिडिया हाउसले सदैव सरकारको प्रतिपक्षको भुमिका निर्वाह गर्ने हुँदा समाचार लेख्दा निष्पक्ष तरिकाले समाचार लेखिदिनुहन आग्रह समेत गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *