अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

मिडिया हाउस टिकाउन पालिका सकारात्मक छ : मेयर खड्का

बिशाल बिश्वकर्मा, तुलसीपुर, चैत्र १०

साझा टाइम्स डट कमको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख मेयर टिकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका भित्र सन्चालित सम्पूर्ण मिडिया हाउसलाई टिकाउनका लागि उपमहानगरपालिकाले लोक कल्याणकारी विज्ञापन पालिका द्वारा दिइरहेको बताएका हुन। पछिल्लो समयमा केही पत्रकारहरुले मुलधारको मिडियामा भन्दा समाजिक सञ्जालमा भ्रामक समाचारहरू फैलाएर नकारात्मक प्रभाव परेकाले पत्रकारिता क्षेत्रलाई थप बिश्वसनियता बनाउनु पर्नेमा जोड दिन उनले बताएका हुन ।

स्थानिय सरकारले स्थानिय स्तरमा सन्चालित मिडिया हाउस तथा सन्चारगृहको अभिभावकत्व निर्वाह गरिरहेको हुँदा तुलसीपुर उपमहानगरपालिका सन्चारगृह तथा मिडिया हाउस प्रति सदैव सकारात्मक रहेको मेयर खड्काको भनाइ थियो ।


पछिल्लो समय आफुलाइ पत्रकार भन्दै क्यामेरा तेर्साउने र पैसाको बार्गेनिङ गर्ने प्रबृद्धि बढेको भन्दै त्यस्तो पत्रकारिताको खुल्ला आलोचना पनि गरेका थिए सन्चारगृह तथा मिडिया हाउसले सदैव सरकारको प्रतिपक्षको भुमिका निर्वाह गर्ने हुँदा समाचार लेख्दा निष्पक्ष तरिकाले समाचार लेखिदिनुहन आग्रह समेत गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *