अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

शिक्षा समितिको बैठक सम्पन्न: यस्ता छन निर्णय

बिशाल बिश्वकर्मा, सल्यान, चैत्र १०

छत्रेश्वरी गाउँपालिका वडा नं २ को शिक्षा समितिको  आयोजनामा रहेको बैठक सम्पन्न भएको छ । शैक्षिक गुणस्तर कायम राख्ने नारा सहित शिक्षा समितिले बैठक राखेको थियो ।

आ.ब २०८० को समिक्षा तथा नयाँ शैक्षिक सत्र २०८१ को कार्य योजना गराई सामुदायिक विद्यालय सन्चालन गर्नुपर्ने निर्णय बैठकले गरेको छ । नयाँ शैक्षिक सत्र देखि बिद्यालय सुधार योजना बनाउने, बार्षिक कार्य योजना पात्रो निर्माण गर्ने, वडा स्तरीय जाँच गराउने , बिद्यालय अनुगमन गर्नुपर्ने लगायतको कार्यहरू कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नं २ का अध्यक्ष प्रेम नेपालीको अध्यक्षतामा बसेको बैठकमा जनता मा. वि बुँरासेका प्रध्यानाध्यापक लालसिङ वलि, सरस्वती आधारभूत बिद्यालय रानीपोखरीका प्रध्यानाध्यापक राम बहादुर वलि, भगवती आधारभूत बिद्यालयका प्रध्यानाध्यापक अमर बहादुर वलि, बसन्त आधारभूत बिद्यालय प्रध्यानाध्यापक झग्गु प्रसाद वलि, दलित नमूना प्राथामिक विद्यालयका प्रधानाध्यापक महिन्द्र खडका, सिर्जनशिल आधारभूत बिद्यालयका प्रध्यानाध्यापक निर्मला वलि, कालिका आधारभूत बिद्यालय कल्लेरीका प्रध्यानाध्यापक कुन्ता के.सी लगायत बिभिन्न बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष ,वडा जनप्रतिनिधि, शिक्षक शिक्षिका आदिको उपस्थिति रहेको थियो । प्रेम नेपालीको अध्यक्षतामा बसेको  बैठकमा सहजिकरण रमेश बरालीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *