अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

तुलसीपुरमा मर्निङ वाकमै युवा लुटिए

तुलसीपुर, चैत्र १

तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका युवा लुटिएका छन् । तुलसीपुर उप-महानगरपालिका -१४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा बस्दै आएका निसान्त बस्नेत बिहीबार (आज) विहान ४:४५ बजेतिर लुटिएका हुन् । बस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला बिहानमा तुलसीपुरको सबै भन्दा बढी व्यस्त र चहलपहल हुने बाहिनी चोकमा लुटिएको निश्चलकी आमा अमृता बस्नेतले जानकारी दिनुभयो ।

आफुहरु हिडिरहेको बेला एक्कासी हातारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भने पछि आफुले मोवाइल दिएको तर मोवाई दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल बस्नेतले बताउनुभयो ।

यसरी लुटिएपछि नजिकै रहेका महिलालाई गुहार मागेको तर उनीहरु सहयोग नगरेको पीडित बस्नेतले बताउनुभयो ।

चोरीका बारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० बजेपछि मात्रै आउनु भनेपछि निरास भएर घर फर्किएको बस्नेतले जानकारी दिनुभयो । यसरी मोर्निङ वाकमा हिडेका नै लुटिन थाले पछि तुलसीपुर अझ बढी असुरक्षित त भएको छ नै त्यसमा पनि प्रहरीलाई सुरक्षामा थप चुनौती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *