अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

तुलसीपुरमा मर्निङ वाकमै युवा लुटिए

तुलसीपुर, चैत्र १

तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका युवा लुटिएका छन् । तुलसीपुर उप-महानगरपालिका -१४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा बस्दै आएका निसान्त बस्नेत बिहीबार (आज) विहान ४:४५ बजेतिर लुटिएका हुन् । बस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला बिहानमा तुलसीपुरको सबै भन्दा बढी व्यस्त र चहलपहल हुने बाहिनी चोकमा लुटिएको निश्चलकी आमा अमृता बस्नेतले जानकारी दिनुभयो ।

आफुहरु हिडिरहेको बेला एक्कासी हातारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भने पछि आफुले मोवाइल दिएको तर मोवाई दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल बस्नेतले बताउनुभयो ।

यसरी लुटिएपछि नजिकै रहेका महिलालाई गुहार मागेको तर उनीहरु सहयोग नगरेको पीडित बस्नेतले बताउनुभयो ।

चोरीका बारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० बजेपछि मात्रै आउनु भनेपछि निरास भएर घर फर्किएको बस्नेतले जानकारी दिनुभयो । यसरी मोर्निङ वाकमा हिडेका नै लुटिन थाले पछि तुलसीपुर अझ बढी असुरक्षित त भएको छ नै त्यसमा पनि प्रहरीलाई सुरक्षामा थप चुनौती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *