अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

राप्ती बबईमा क्रियाशील विद्यार्थी संगठन द्वारा शोक वक्तव्य

तुलसिपुर, फागुन २६

राप्ती बबई क्याम्पस तुलसीपुर दाङका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको निधन प्रति राप्ती बबईमा क्रियाशील पाँच विद्यार्थी संगठन हरुले संयुक्त रूपमा शोक वक्तव्य जारी गरेका छन् ।

 

शुक्रबार साँझ तुलसीपुर -४ निवासी राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्राध्यापक हिमालय श्रवण देवकोटाको असामयिक निधनले सम्पुर्ण विद्यार्थीलगायत क्याम्पसमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै, शनिबार पाँच विद्यार्थी संगठनका अध्यक्ष हरुको हस्ताक्षरमा संयुक्त शोक वक्तव्य जारी गरेका हुन् ।

 

अनेरास्ववियुका अध्यक्ष प्रदिप बस्नेत, नेवि संघका सभापति भिमार्जन बस्नेत, अखिल (क्रान्तिकारी) का अध्यक्ष भद्र बहादुर खत्री (भुपेश), अनेरास्ववियूका अध्यक्ष केशव पुन, अखिल (समाजवादी) का अध्यक्ष के.बि सीको संयुक्त हस्ताक्षरको शोक वक्तव्यमा मृतक प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *