अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

हेर्नुहोस् आजको राशीफल

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/११/२५ शुक्रवार

फाल्गुन कृष्ण पक्ष त्रयोदशी तिथि

प्रदोष व्रत,महा शिवरात्री व्रत,हलेशि महादेव,पशुपतिनाथ लगायत शिवमन्दिर मा मेला,(शिलाचह्रेपूजा)अन्तराष्ट्रीय नारी दिवस

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

शारिरिक कष्ट रहने छ,सोचेका कार्यहरु सम्पन्न हुने छन,ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रबाट सहयोग प्राप्त हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

पारिवारिक तनाब ले सताउने छ,धार्मीक कार्यमा मन लाग्ने छ,मित्रहरु सङ्ग रमाउने अवसर मिल्ने छ,खर्च बड्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

प्रेम सम्बन्ध सुमधुर रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,आफन्त सङ्ग भेटघाट हुने समय छ,स्वास्थ्य मा ध्यान दिनु पर्ने छ,पारिवारिक चिन्ता बड्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी का कार्यहरुबाट लाभ मिल्ने छ,कठिन यात्रा तथा झन्झटिला कार्य सम्पादन गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,

कठिन समय रहेको छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थ को खर्च बड्ने छ।मनोरञ्जन मा समय ब्यतित हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

धार्मिक कार्यमा मन लाग्ने छ,बोलिको प्रभाव ले प्रतिष्ठा बड्ने छ,मनोरञ्जन का कार्य मा सहभागी हुने अवसर मिल्ने छ ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

रोजगारी मा आवद्धहरुका लागि राम्रो समय छ,साथी सङ्गी सङ्ग को रमणिय समय ब्यतित हुने छ,कार्यमा सफलता मिल्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

आय आर्जन का माध्यहरु सहज बन्ने छन,दीन दुखिहरुको सेवा मा मन जाने छ,राजनितिक क्षेत्र सफल रहने छ यात्राको योग रहेको छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

वाणी मा सम्यमता अपनाउनु पर्ने छ,सकारात्मक सोच ले अघि बड्नु पर्ने समय छ,आर्थिक नोक्सान हुन सक्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,आकस्मिक धन लाभ हुने छ,मान सम्मान बड्ने छ, साथी सङ्गी सङ्ग समय ब्यतित हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,आफन्त सङ्ग भेट घाट रहने छ,रमणिय यात्रा को योग रहेको छ,धार्मिक कार्यमा मन लाग्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा मेल मिलाप रहने छ,आफन्त टाढिन सक्क्छन,सकारात्मक सोच लियेर अघि बड्नु पर्ने छ।मनोरम समय ब्यतित हुने छ

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने हरुका लागि मङ्गल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरामाता ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *