अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

डिजे नियन्त्रण गर्न खोजेपछि ट्राफिकको मोटरसाईकल माथि ट्याक्टर चढाएर चालक फरार

राजविराज– सप्तरीमा डिजे बाजा बोकेको ट्याक्टर नियन्त्रण गर्न खोज्ने दुई जना ट्राफिक प्रहरीको ज्यान मार्ने प्रयास भएको छ।

 

सोमवार राती डिजे बाजा बोकेको च १ त ५६६७ नम्बरको ट्याक्टरका चालकले ट्राफिक प्रहरीको ज्यान मार्ने प्रयास गरेका हुन। ट्राफिक प्रहरीले पिछा गरेपछि चालकले उनीहरु सवार स११प १५०० नम्बरको मोटरसाईकल माथि नै ट्याक्टर चढाई दिएका थिए।

 

खडक नगरपालिका ११ स्थित बनौली टोलमा भएको यो घट्नामा ट्राफिक प्रहरी सुमन राउत र दिनेश ठाकुर घाइते भएका छन्। उनीहरुका अनुसार ट्याक्टर चेकजाँच गर्न खोज्दा चालकले नरोकी अगाडि वढेका थिए। त्यसपछि उनीहरुले मोटरसाईकल मार्फत ट्याक्टरको पिछा गरेका थिए। त्यही क्रममा चालकले मोटरसाइकलमाथि नै ट्याक्टर चढाई दिएको उनीहरुले बताएका छन्।

 

घाइते दुबै ट्राफिक प्रहरीको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारकाका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। ट्याक्टर चालक फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *