अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

डिजे नियन्त्रण गर्न खोजेपछि ट्राफिकको मोटरसाईकल माथि ट्याक्टर चढाएर चालक फरार

राजविराज– सप्तरीमा डिजे बाजा बोकेको ट्याक्टर नियन्त्रण गर्न खोज्ने दुई जना ट्राफिक प्रहरीको ज्यान मार्ने प्रयास भएको छ।

 

सोमवार राती डिजे बाजा बोकेको च १ त ५६६७ नम्बरको ट्याक्टरका चालकले ट्राफिक प्रहरीको ज्यान मार्ने प्रयास गरेका हुन। ट्राफिक प्रहरीले पिछा गरेपछि चालकले उनीहरु सवार स११प १५०० नम्बरको मोटरसाईकल माथि नै ट्याक्टर चढाई दिएका थिए।

 

खडक नगरपालिका ११ स्थित बनौली टोलमा भएको यो घट्नामा ट्राफिक प्रहरी सुमन राउत र दिनेश ठाकुर घाइते भएका छन्। उनीहरुका अनुसार ट्याक्टर चेकजाँच गर्न खोज्दा चालकले नरोकी अगाडि वढेका थिए। त्यसपछि उनीहरुले मोटरसाईकल मार्फत ट्याक्टरको पिछा गरेका थिए। त्यही क्रममा चालकले मोटरसाइकलमाथि नै ट्याक्टर चढाई दिएको उनीहरुले बताएका छन्।

 

घाइते दुबै ट्राफिक प्रहरीको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारकाका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। ट्याक्टर चालक फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *