अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

पश्चिम दाङमा विकासको आधार तयार भयोः मन्त्री मास्की

तुलसीपुर, २१ फागुन ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले पश्चिम दाङमा विकासको आधार तयार भएको बताएका छन् । शान्तिनगर गाउँपालिका भित्रका सहीद,वेपत्ता परिवार तथा घाइतेहरुको सम्मान कार्यक्रममा प्रदेश अर्थमन्त्री मास्कीले पश्चिम दाङमा एकै पटक ९ वटा पुल निर्माणकालागि प्रक्रिया अघि बढेको भन्दै केही समयमा यसले परिणाम देखाउने बताए । केही पुलमा टेन्डर भइसकेको र केही पुलमा टेन्डर प्रक्रिया अघि बढेको उनले बताए । साथै उनले माथिल्लो सडक स्तरबृद्धिको प्रक्रिया पनि अघि बढेको बताए । गाउँ–गाउँमा सडक, खानेपानी, सिंचाई, स्वास्थ्य,शिक्षाका योजनाहरु पनि धमाधम निर्माण भइरहेको भन्दै यो विकासको जग रहेको बताए । यही जगमा टेकेर पश्चिम दाङलाई विकसित दाङ बनाउने अभियानमा आफू रहेको मन्त्री मास्कीको भनाई छ ।

नेकपा माओवादी केन्द्र शान्तिनगरको आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताए । साथै माओवादी केन्द्र बबइले आयोजना गरेको कार्यक्रममा पनि शहीद, घाइते तथा वेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *