अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

संगित सँगै उद्घोषण मा व्यस्त सल्यानका शान्तराम सेन्चुरी

पछिल्लो समयमा देशका विभिन्न जिल्लामा पर्यटन प्रबन्धन वर्ष २०८० भन्ने मूलमन्त्रका साथ विभिन्न समयमा ठूलाठूला मेला महोत्सवहरू सञ्चालन भइरहेको पाइन्छ ।

 

जहाँ स्थानीय देखि राष्ट्रिय विभिन्न चर्चित चर्चित कलाकारहरु आउने नाच्ने , गाउने दर्शकहरु संगै झुम्ने रमाइलो गर्ने र पर्यटन वर्ष २०८० लाई सफल बनाउने कार्यक्रम चलिरहेको छ ।

 

ती सांगेतिक प्रस्तुतिलाई दर्शक कहाँ अझ धेरै रमणीय बनाउने भन्नेमा उद्घोषक ठूलो भूमिका रहन्छ । त्यहीँ उद्घोषक सँगै आफ्नो सांगीतिक प्रस्तुति दिदै आइरहेका मध्य सल्यानका शान्तराम सेन्चुरी ।

 

सानैदेखी आफूलाई गीत संगीत प्रति रुचि भएको हुँदा आफ्नो रोजाइमा कलाकारिता क्षेत्र परेको बताउने शान्तराम विगत चार पाँच वर्षदेखि कलाकारीता क्षेत्रमा निरन्तर लागिरहेका छन् ।

 

पछिल्लो समयमा उनि ठुलाठुला मेला महोत्सवहरुमा कार्यक्रम उद्घोषकका रूपमा निकै व्यस्त देखिन्छन् । २०७६ देखि निरन्तर कलाकारिता क्षेत्रमा अगाडि बढिरहेका शान्तरामलाई एक सक्षम स्टेज कार्यक्रम उद्घोषकका रूपमा पनि चिन्न सकिन्छ ।

 

अहिले विभिन्न जिल्लामा सञ्चालन भइरहेका मेला महोत्सवमा उत्कृष्ट उद्घोषकको रूपमा आफूलाई स्थापित गर्दै आइरहेका शान्तराम धेरै दर्शकको रोजाइमा समेत परेका छन् ।

 

आफ्नो सांगीतिक प्रस्तुति लगेर करिबकरिब २३ , २५ जिल्ला पुगिसकेका सल्यानका शान्तराम सेन्चुरी नेपालको चर्चित रियालिटी सो हिमालय लोक स्टार सिजन 2 मा प्रतिस्पर्धा समेत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *