अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

न्याय

आशिष खनाल ( माडसाब ), फागुन १९

टोल टोलमा,

जस्टिस फर शलिना पोखरेल‘ को

नारा लागिरहदा,

म पापीको कानमा सधैँ,

‘Just tease for शलिना पोखरेल’

गुन्जयामान् भइरह्यो !

उसको र उसको नामै त फरक थियो,

यिनको र उनको हालै त फरक थियो!

धेरैको लुट्टीइएको अस्मिताको बारे आँफु अनुकुल ब्याख्या गर्ने म,

केवल एउटीको लुट्टीइएको अस्मिताको न्याय माग्न,

लाज लाग्दैन र?

मलाई मतलब नै छैन,

कस्को रहर थियो कस्को बाध्यता!

हो! मलाई साच्चिकै मतलब नै छैन,

कस्को अस्मिताको मूल्य कति!

सायद मलाई तब सम्म मतलब हुदैन,

जबसम्म म आफैँकी एउटी फुलजस्ती छोरी हुन्न!

Leave a Reply

Your email address will not be published. Required fields are marked *