अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

न्याय

आशिष खनाल ( माडसाब ), फागुन १९

टोल टोलमा,

जस्टिस फर शलिना पोखरेल‘ को

नारा लागिरहदा,

म पापीको कानमा सधैँ,

‘Just tease for शलिना पोखरेल’

गुन्जयामान् भइरह्यो !

उसको र उसको नामै त फरक थियो,

यिनको र उनको हालै त फरक थियो!

धेरैको लुट्टीइएको अस्मिताको बारे आँफु अनुकुल ब्याख्या गर्ने म,

केवल एउटीको लुट्टीइएको अस्मिताको न्याय माग्न,

लाज लाग्दैन र?

मलाई मतलब नै छैन,

कस्को रहर थियो कस्को बाध्यता!

हो! मलाई साच्चिकै मतलब नै छैन,

कस्को अस्मिताको मूल्य कति!

सायद मलाई तब सम्म मतलब हुदैन,

जबसम्म म आफैँकी एउटी फुलजस्ती छोरी हुन्न!

Leave a Reply

Your email address will not be published. Required fields are marked *