अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु

घोराही, १६ फागुन ।

दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधवार विहान गाडी मोड्ने क्रममा रा १ क १२७८ नम्वरको टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ निवासी ३० बर्षीय नारायण शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसीले जानकारी दिनुुभयाे ।

उहाँका अनुसार सिमेन्ट उद्योगभित्र रहेको पेट्राेलपम्पमा टिप्परमा तेल हाल्ने क्रममा ठक्कर दिदा शर्माको मृत्यु भएको हो । प्रहरी उपरिक्षक केसीका अनुसार टिप्परको ठक्करबाट गम्भीर घाइते शर्माको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने टिप्पर चालक ३० बर्षीय बसन्त जिएमलाई नियन्तत्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक केसीले बताउनुभयाे ।

मृतकका आफन्तले दुर्घटनामा लापरवाही भएको भन्दै दोषीलाई कारवाही उचित क्षतिपुर्तीको माग राखेर सिमेन्ट उद्योगको गेटमा नारावाजी गरिहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *