अपडेट
आज असोज १९ गते शनिबार को राशिफल हेर्नुहोस एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु

घोराही, १६ फागुन ।

दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधवार विहान गाडी मोड्ने क्रममा रा १ क १२७८ नम्वरको टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ निवासी ३० बर्षीय नारायण शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसीले जानकारी दिनुुभयाे ।

उहाँका अनुसार सिमेन्ट उद्योगभित्र रहेको पेट्राेलपम्पमा टिप्परमा तेल हाल्ने क्रममा ठक्कर दिदा शर्माको मृत्यु भएको हो । प्रहरी उपरिक्षक केसीका अनुसार टिप्परको ठक्करबाट गम्भीर घाइते शर्माको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने टिप्पर चालक ३० बर्षीय बसन्त जिएमलाई नियन्तत्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक केसीले बताउनुभयाे ।

मृतकका आफन्तले दुर्घटनामा लापरवाही भएको भन्दै दोषीलाई कारवाही उचित क्षतिपुर्तीको माग राखेर सिमेन्ट उद्योगको गेटमा नारावाजी गरिहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *