अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर

तुलसीपुर, १६ फागुन ।

पश्चिम दाङका पाँच वटा खोलामा पुल निर्माणकालागि टेन्डर आह्वान भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बिनियोजन गरेका ५ वटा खोलामा पुल निर्माणकालागि टेन्डर आह्वान भएको छ । सडक पूर्वाधार विकास कार्यालय दाङले पुल निर्माणकालागि फागुन १३ गते आह्वान गरेको हो । पश्चिम दाङ जोड्ने माथिल्लो सडकको पातेटाकुरा खोला, गंगटे जोड्ने ट्वाङ्खोला, रिमखोली, तीनतले र भाङाबारीमा पुल निर्माणकालागि टेन्डर भएको हो । रिमखोली, तीनतले र भाङाबारीमा बक्स पुल बन्नेछन् । प्रदेश अर्थमन्त्री मास्कीले पश्चिम दाङमा ९ वटा पुलमा बजेट बिनियोजन गरेका थिए । ति मध्ये ४ वटा पुलमा पनि केही समयमा टेन्डर हुनेछ ।

आफू निर्वाचनको समयमा जनतामा जाँदा पश्चिम दाङमा पुल माग गरेकाले सबै खोलामा पुलकालागि बजेट बिनियोजन गरेको मन्त्री मास्कीले बताए । पश्चिम दाङमा पुल मात्रै निर्माण पूरा भएमा जुनसुकै समयमा पनि आवतजावत गर्न सकिन्छ । यस अघि पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो ।
त्यस्तै पश्चिम दाङको बगरपुर–जलेके सडकको स्तरोन्नतीकालागि पनि टेन्डर आह्वान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *