अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर

तुलसीपुर, १६ फागुन ।

पश्चिम दाङका पाँच वटा खोलामा पुल निर्माणकालागि टेन्डर आह्वान भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बिनियोजन गरेका ५ वटा खोलामा पुल निर्माणकालागि टेन्डर आह्वान भएको छ । सडक पूर्वाधार विकास कार्यालय दाङले पुल निर्माणकालागि फागुन १३ गते आह्वान गरेको हो । पश्चिम दाङ जोड्ने माथिल्लो सडकको पातेटाकुरा खोला, गंगटे जोड्ने ट्वाङ्खोला, रिमखोली, तीनतले र भाङाबारीमा पुल निर्माणकालागि टेन्डर भएको हो । रिमखोली, तीनतले र भाङाबारीमा बक्स पुल बन्नेछन् । प्रदेश अर्थमन्त्री मास्कीले पश्चिम दाङमा ९ वटा पुलमा बजेट बिनियोजन गरेका थिए । ति मध्ये ४ वटा पुलमा पनि केही समयमा टेन्डर हुनेछ ।

आफू निर्वाचनको समयमा जनतामा जाँदा पश्चिम दाङमा पुल माग गरेकाले सबै खोलामा पुलकालागि बजेट बिनियोजन गरेको मन्त्री मास्कीले बताए । पश्चिम दाङमा पुल मात्रै निर्माण पूरा भएमा जुनसुकै समयमा पनि आवतजावत गर्न सकिन्छ । यस अघि पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो ।
त्यस्तै पश्चिम दाङको बगरपुर–जलेके सडकको स्तरोन्नतीकालागि पनि टेन्डर आह्वान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *